‘सुर्खेत बुलबुल ताल माया मै सानो हुनाले छुट्यो माया जाल’ बुलबुले तालको बखान कति गर्नु ? सुर्खेतलाई रुपवती बनाउने आभूषण झैं छ यो । सुर्खेतको मध्यमागमा रहेको यो ताल करिब साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको छ । घुमफिरका लागि पुग्नेहरुलाई सुरुमा त यही तालले मोहनी लगाउँछ । बुलबुले उद्यानमा रहेको ताल । चाहे जल बिहार […]