दरबारिया मोजमस्तीमा रहेका तत्कालीन राणा शासकलाई नेपाली जनताको स्थितिको बोध गराउने उद्देश्यले फाटेका दुई जोर कपडा पार्सल गरेर दरबारमा पठाएका कारण निर्वासित भएका आफ्ना पिता कृष्णप्रसाद कोइरालामा रहेको अदम्य साहस र उनको राजनीतिक चेतनाको प्रभाव उनका सबैजसो छोराछोरीमा परेको थियो । त्यो चेतना बीपी कोइरालामा अझ बढी फस्टाएको थियो । त्यो राजनीतिक चेतनालाई मूर्तरूप दिन […]