२३ मंसीर, काठमाडौं । शान्तिबाटिकामा रहेको नेता गणेशमान सिंहको सालिकसँगै गोलाकार फल्चा बनाइरहेका श्रमिकहरुलाई एकछिन फुर्सद छैन । यसअघि रानीपोखरी आसपास नदेखिएको फल्चा किन बनाइँदैछ भन्ने जानकारी उनीहरुलाई छैन । यो देख्दा नयाँ पुस्ताका मान्छेलाई त नयाँ संरचना थपियो कि भन्ने पनि लाग्न सक्छ । जमलका ९२ वर्षीय राममान नेवार भने यो संरचना बन्न लागेको […]