नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘च’ जारी गर्ने भएको छ । पाँच वर्षका लागि जारी हुने उक्त ऋणपत्र आइतबार सार्वजनिक बोलकबोल मार्फत लगानीकर्ता छनोट हुने बैंकले जनाएको छ ।इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आइतबार अपराह्न ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्र भने भोलि सोमबार निष्काशन हुने बैंकले जनाएको छ । प्रतिस्पर्धात्मक प्रणालीबाट ऋणपत्र बाँडफाँड हुने भनिएपनि क