नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले असार २२ गते ६ वर्षे विकास ऋणपत्र २०८५ ‘च’ जारी गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त विकास ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । सार्वजनिक बोलकबोलको माध्यमबाट बिक्री गरिने विकास ऋणपत्र भोलि अर्थात् असार २१ गते बोलकबोल हुने बैंकले जनाएको छ । बैंकका अनुसार कुल रकम मध्ये ८५ प्रतिशत अर्थात् ४ अर्ब २५