पर्वत : मिर्गौला प्रत्यारोपण गर्न आवश्यक रकमको अभाव भएपछि म्याग्दीको धौलागिरी गाउँपालिका–४ का वडासदस्य बमबहादुर पुनले सहयोगको याचना गरेका छन्।
पुनको दुवै मिर्गौलाले काम नगर्ने भएपछि प्रत्यारोपण गर्नुपर्ने भएको हो। प्रत्यारोपका लागि करिब नौ लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ। त्यत्रो रकम उनीसँग नभएकाले ओमकुमारी शान्ति...