घट्यो कोरोना परीक्षणको शुल्क : अब सरकारी अस्पतालमा ८००, निजीमा १ हजार ५००

माघ ५, काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क ८०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क १ हजार रुपैयाँ थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १ हजार ५०० रुपैयाँ तोकिएको छ । यसअघि निजी प्रयोगशालाहरुले उक्त शुल्क २ हजार रुपैयाँ लिदै आएका थिए ।

सम्बन्धित सामग्री

सरकारी स्कुलमा शुल्क नलिनू, निजीमा मापदण्ड लागू गर्नू : शिक्षा मन्त्रालय

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारी (सार्वजनिक) विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ।मन्त्रालयले सूचना प्रकाशन गरी सरकारी विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भएबमोजिम भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकवापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्थालाई सोहीबमोजि

अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने

अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने भएको छ ।  संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।   सार्वजनिक सेवावापत बुझाउन पर्ने सबै दस्तुर र सेवा शुल्क क्युआर कोड लगायतका विद्युतीय माध्यमबाट राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइने उनले बताए ।  कागजरहित...

चर्को शुल्क लिँदै सरकारी विद्यालय

काठमाडौं, चैत २६। नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका छन्। शैक्षिक सत्र सुरु हुनै लाग्दा तिनीहरूले आफूखुसी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई बिल पठाउन थालेका छन्। यसबीचमा कतिपय विद्यालयले भर्नासमेत सुरु गरिसकेका छन् तर कुन तहका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्कबापत कति रकम लिने भन्ने […]

सरकारी विद्यालयले चर्को शुल्क असुल्दै

‘भर्ना शुल्क १५ सय, ८ सय मासिक शुल्क र परिक्षा शुल्क भनेर ६० रुपैयाँ विना रसिद दिएको छु।’ अभिभावक शुसिल रिजालले भने, सरकारी विद्यालयमा मजदुरी गरेर कमाएको पैसा छोरा नाती पढाउन खर्च गर्नुपरेको छ।’...

पीसीआर परीक्षणको शुल्क घट्यो

सरकारले कोरोना भाइरसको संक्रमण परीक्षणका लागि गरिने पीसीआर शुल्क घटाएको छ । अब सरकारी अस्पतालमा आठ सय र निजी अस्पतालमा १५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्न सकिने भएको छ ।यसअघि कोरोना परीक्षण शुल्क सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ रहेको थियो । सरकारले परीक्षण शुल्क घटाउनका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. […]

सरकारले पीसिआर परीक्षण शुल्क घटायो, अब सरकारीमा ८०० र निजीमा १५०० शुल्क लाग्ने

कोरोना परीक्षण गर्दा लाग्ने शुल्क सरकारले घटाएको छ। स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण गर्दा ८ सय शुल्क तोकेको छ। त्यस्तै लक्षण भएका विरामीले भने निशुल्क कोरोना परीक्षण...

लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा घट्यो पिसिआर परीक्षण शुल्क

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा पिसिआर परीक्षण शुल्क घटाइएको छ।

पिसिआर शुल्क घट्यो

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिए । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार थियो ।

पीसीआर परीक्षण शुल्क घट्यो, अब संक्रमितको उपचार सरकारी अस्पतालमा मात्रै

सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क एक हजार लिने जानकारी दिए