व्यक्तिगत पहलमा वैदेशिक रोजगारीमा जाँदा सरकारी राजश्व बाहेक अन्य शुल्क नबुझाउनु : श्रम मन्त्रालय

काठमाण्डौ – व्यक्तिगत श्रम स्वीकृति मार्फत वैदेशिक रोजगारीमा जानेले सरकारी राजस्वबाहेक कुनै पनि व्यक्ति वा संस्थालाई कुनै पनि प्रकारको शुल्क नबुझाउनु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । व्यक्तिगत पहलमा वैदेशिक रोजगारीमा जाँदा सरकारी राजश्व बाहेक कुनै पनि शुल्क कसैलाई पनि बुझाउन नपर्ने भन्दै ठगीमा पर्नबाट बच्न मन्त्रालयले विज्ञप्ति जारी गर्दै अनुरोध गरेको हो ।  व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जाँदा कसैले दबाब वा भ्रममा पारेर गैरकानुनी रूपमा रकम मागेमा जानकारी दिन पनि मन्त्रालयले भनेको ...

सम्बन्धित सामग्री

विद्युतीय माध्यमबाट राजश्व तिर्दा शुल्क नलिनू : राष्ट्र बैंक

२५ असोज, काठमाडौं । विद्युतिय माध्यम (वालेट) बाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । राष्ट्र …