चित्र खाती ‘अशोक’
मनमाया!!
मेरी मनमा बस्ने मनमाया
हुन त
तिमी मेरा लागि
कहिल्यै पनि सजिलि भईनौं
कहिले १३ कि दुना जस्ति भयौं
कहिले त्रिकोणकि कुना जस्ति भयौं
कहिले न्यूटनका नियम जस्ति भयौं
कहिले पि. टि का व्यायाम जस्ति भयौं
तर पनि
डिंगाका पछि लागेको गोठालोले जस्तै
तिम्रो पछि&...