बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

१३ असोज, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् । उनको आज बिहान चार बजे निवासमै निधन भएको मुख्यमन्त्री पाण्डेको सचिवालयका […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीका उपाध्यक्ष र एमालेका उपाध्यक्ष पाण्डे दाजुभाइलाई मातृ शोक

धादिङ जिल्लाको दक्षिणी छेवाङमा राजनेताद्वय जन्माउने आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा असोज १३ गते बिहान ३ बजे काठमाडौंस्थित निजी निवासमा निधन भएको छ । मनमाया पाण्डेका जेठा छोरा राजेन्द्रप्रसाद पाण्डे नेकपा एमालेमा हुँदा पनि प्रभावशाली नेताका रूपमा परिचय बनाएका थिए ।एमालेबाट विभाजन पछि गठन भएको नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष पाण्डे बागमती प्रदेश सरकारका मुख्यमन्त्री […]

सुरेन्द्र र राजेन्द्र पाण्डेकी आमा रहिनन्, छोराहरू काठमाडौं आउँदै

नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई  मातृ शोक परेको छ ।

मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ। मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो।...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेकी आमाको ८७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृ शोक परेको छ । उनीहरूका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौँको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् । उनको आज बिहान चार बजे निवासमै निधन भएको मुख्यमन्त्री पाण्डेको सचिवालयका एक […]