मनमाया लिम्बु सम्मानित

२४ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी पूर्वसदस्य मनमाया लिम्बु सम्मानित भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार मनमायालाई सम्मान गरेको हो । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एएफसी वुमेन्स फुटबल डे कार्यक्रम गर्दै मनमायालाई पनि सम्मान गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलमा पुर्‍याएको योगदानबापत […]