न्युयोर्कको क्वीन्सबाट सोमबार विहानदेखि बेपत्ता ७५ बर्षकी नेपाली आमा मनमाया मगर बुधबार बेलुका झण्डै ६० घण्टापछि न्युयोर्कको ब्रुकलिन कोने आइल्याण्ड अस्पतालमा फेला परेपछि नेपाली समुदाय खुशी भएको छ । तर उहाँ न्युयोर्कको क्वीन्सबाट ब्रुकलिन बरोमा पर्ने कोने आइल्याण्ड अस्पतालसम्म कसरी पुग्नुभयो भन्नेबारे पनि जिज्ञासा रहेको छ । उहाँ हराएको स्थानबाट भेटिएको स्थानको दुरी झण्डै २५ […]