काठमाण्डाै - केही वर्षयता वर्षातको समयमा विभिन्न सरुवा रोगका बिरामी उच्च संख्यामा देखिने गरेका थिए । वर्षात् सुरु भएपछि डेंगी, स्क्रब टाइफस, जण्डिस तथा झाडापखालाका बिरामीले अस्पताल भरिभराउ हुन्थे ।
गएको वर्ष महामारीकै रुपमा डेंगीको जोखिम बढेको थियो । डेंगीकै कारण ६ जनाको ज्यान गएको थियो भने १६ हजारको हाराहारीमा ...