काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिकी बलर अस्मिना कर्माचार्यको कप्तानीमा ललितपुर मेयर्स कप वुमन्स टि२० प्रतियोगिता खेल्ने ललितपुर मेयर्स ११ को टोली घोषणा गरेको छ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय महिला टि२० प्रतियोगिता सेमिफाइनलमा पुग्न नसकेका चार प्रदेशका १४ खेलाडी समेट्दै ललितपुर मेयर्स ११ टोली घोषणा गरेको छ। चैत ९ […]