२४ कात्तिक काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकपका लागि वेल्सले टोली घोषणा गरेको छ । प्रशिक्षक रोब पेजले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । वेल्स ६० वर्षपछि पहिलो पटक विश्वकप खेल्दैछ । समूह बी मा रहेको वेल्सले नोभेम्बर २१ मा अमेरिकासँग खेल्दै विश्वकप सुरु हुनेछ । वेल्सको टिम गोलकिपर […]