युरोकपको लागि वेल्सको अन्तिम टोली घोषणा

१७ जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा आयोजना हुने युरोकप फुटबलका लागि वेल्सको टोली घोषणा भएको हो । वेल्सका प्रशिक्षक रोब पेजले आइतबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । वेल्सले घोषणा गरेको टिममा युवा खेलाडी रुबिन कोलविलले पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । १९ वर्षीय अट्याकिङ मिडफिल्डर रुबिन कार्डिफ सिटीबाट खेल्ने गर्छन् । […]

सम्बन्धित सामग्री

इरानको विश्वकप टोली घोषणा

एजेन्सी – अर्काे सातापछि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का लागि एसियाली राष्ट्र इरानले आफ्नो टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक कार्लोस क्विरेजले २५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । निकारागुआविरुद्धको खेलमा बिहीबार ग्रोइनमा चोट लागेका ओमिद इब्राहिमी यस सूचीमा अनुपस्थित छन् । इरानले आफ्नो अन्तिम अभ्यासमा कतारको दोहामा २०२२ को विश्वकप […]

विश्वकप आयोजक कतारको टोली घोषणा

एजेन्सी – फिफा विश्वकप २०२२ को आयोजक राष्ट्र कतारले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले शुक्रबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सन् २०१० मा नै विश्वकप आयोजनाको अधिकार लिएको कतारले पहिलोपल्ट विश्वकप खेल्दैछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) का तत्कालिन अध्यक्ष सेप ब्लाटरले कतारलाई विश्वकप आयोजनाको […]

इंग्ल्यान्डको अन्तिम टोली घोषणा

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको लागि इंग्ल्यान्डले अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक ग्यारेथ साउथगेटले मिडफिल्डर जेम्स म्याडीसनलाई समेट्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफर्ड र न्युकासल युनाइटेडका क्यालम विल्सनले टोलीमा स्थान बनाउँदा ब्रेन्टफर्डका आइभन टोनीले भने टोलीसँग कतार यात्रा गर्ने छैनन् । वेस्ट ह्यामका जेरड […]

अष्ट्रेलियाको अन्तिम टोली घोषणा

एजेन्सी – अष्ट्रेलियाले कतारमा दुई सातापछि सुरु हुने फिफा विश्वकप २०२२ का लागि अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक ग्राहम आर्नोल्डले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालसँगै एकै समूहमा रहेर विश्वकप छनोटको यात्रा सुरु गरेको अष्ट्रेलियाले अन्तर महादेशीय प्लेअफ खेल्दै विश्वकपमा स्थान बनाएको थियो । नेपालले अवे मैदानमा ५-० तथा कुवेतमा खेलिएको […]

साफ यू-२० च्याम्पियनसिप  : नेपालको अन्तिम टोली घोषणा

काठमाडौँ । भारतमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली यू-२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन् । साफ यू-२० च्याम्पियनसिप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ । नेपालले साफ यू-२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने […]

साफ यू–२० लागि नेपालको अन्तिम टोली घोषणा

भारतमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली यू–२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन् । साफ यू–२० च्याम्पियनसिप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ ।नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।त्यसपछि नेपा

साफ यू-२० च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा

२ साउन, काठमाडौं । साउन ९ गतेदेखि २० गते (जुलाई २५ देखि अगष्ट ५ सम्म) भारतको भुवनेश्वरमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले २३ जनाको अन्तिम टोली छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका ३० बाट अन्तिम टोली […]

युरोकपका लागि फिनल्याण्डको अन्तिम टोली घोषणा

१९ जेठ, काठमाडौं । यही जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकप २०२० फुटबलका लागि फिनल्याण्डको अन्तिम टिम घोषणा भएको छ । प्रशिक्षक मार्क्कु कानेर्भाले मंगलबार २६ सदस्यीय अन्तिम प्रारम्भिक घोषणा गरेका हुन् । यसअघि फिनल्याण्डले प्रारम्भिक चरणमा पनि २६ सदस्यीय टोली नै घोषणा गरेको थियो । तर त्यसपछि घरेलु लिगका कारण उक्त […]

युरोकपको लागि इंग्ल्याण्डको अन्तिम टोली घोषणा

१९ जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा हुने युरोकप २०२० का लागि इंग्ल्यान्डको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार प्रारम्भिक चरणमा छनोट भएका ३३ जनाबाट २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । युरोकपको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ सहरमा आयोजना हुँदैछ । त्यसका लागि […]

युरोपको लागि नेदरल्याण्डको अन्तिम टोली घोषणा

१३ जेठ, काठमाडौं । आगामी जुन देखि सुरु हुने युरोकप २०२० का लि नेदरल्याण्ड्सको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक फ्रांक डे बोएरले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । यसअघि प्रारम्भिक चरणमा घोषणा गरिएको ३४ खेलाडीबाट युरोका लागि अन्तिम टोली घोषणा गरिएको हो । जसमा जुरिन टिम्बर र कोडी गाक्पोले पहिलो […]