कतार विश्वकपका लागि क्यामरुनको टोली घोषणा

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० मा कतारमा सुरु हुने पिफा विश्वकप फुटबलका लागि क्यामरुनले टोली घोषणा गरेको छ । प्रशिक्षक रिगोबर्ट सोङले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा लामो समयदेखि खेल्दै बएका सेन्टर ब्याक माइकल एगाडेउ एगाडजुई भने अटाएनन् । प्रशिक्षकले घरेलु लिगमा खेल्ने दुई खेलाडी साउइबु मारोउ र जेरोमी […]

सम्बन्धित सामग्री

प्रिमियर कप खेल्ने मलेसियाको टोली घोषणा

एजेन्सी – मलेसियाले अर्को सातादेखि नेपालमा हुने एसिसी प्रिमियर कपको लागि १४ सदस्य टोली घोषणा गरेको छ । अहमद फैजको कप्तानीमा मलेसयाले टोली घोषणा गरेको हो । एसिया कप वैशाख ५ देखी १८ ( अप्रिल १८ देखि मे १ ) सम्म टियु र मुलपानी मैदानमा हुनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र […]

मेक्सिकोको विश्वकप टोली घोषणा

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह सी मा रहेको मेक्सिकोले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । अनुभवी गोलरक्षक गोलेर्मे ओचोआलाई समेट्दै मेक्सिकोले टोली घोषणा गरेको हो । यसपटक जाभिएर हर्नान्डेज टोलीमा नहुँदा वल्भ्सका राउल जिमिनेज भने टोलीमा परेका छन् । नेपोलीबाट सानदार प्रदर्शन गरिरहेका हर्भीङ लोजानो पनि टोलीमा छन् । मेक्सिको […]

अलफन्सो र जोनाथनलाई समेट्दै क्यानडाको टोली घोषणा

एजेन्सी – बायर्न म्युनिखका फरवार्ड अलफन्सो डेभिस र लिलका फरवार्ड जोनाथन डेभिडलाई समेट्दै क्यानडाले फिफा विश्वकप कतार २०२२ को लागि टोली घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक जोन हर्डम्यानले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । बायर्न म्युनिखका स्टार अलफन्सो डेभिस र लिलका फरवार्ड जोनाथन डेभिडसम्मिलित क्यानडाले सन् १९८६ पछि पहिलो विश्वकप खेल्दैछ । […]

रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

एजेन्सी – भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले फिफा विश्वकप कतार २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले राष्ट्रिय टोलीबाट विश्वकै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेको हो । पोर्चुगलबाट ११७ अन्तर्राष्ट्रिय गोल गरिसकेका रोनाल्डोले यो सिजन म्यानचेस्टर युनाइटेडमा पहिलो रोजाईमा पर्न संघर्ष […]

इंग्ल्यान्डको अन्तिम टोली घोषणा

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको लागि इंग्ल्यान्डले अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक ग्यारेथ साउथगेटले मिडफिल्डर जेम्स म्याडीसनलाई समेट्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफर्ड र न्युकासल युनाइटेडका क्यालम विल्सनले टोलीमा स्थान बनाउँदा ब्रेन्टफर्डका आइभन टोनीले भने टोलीसँग कतार यात्रा गर्ने छैनन् । वेस्ट ह्यामका जेरड […]

लुकाकुलाई समेट्दै बेल्जियमको टोली घोषणा

एजेन्सी – चोटसँग संघर्ष गरिरहेको फरवार्ड रोमेलु लुकाकुलाई समेट्दै बेल्जियमले कतार विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेको हो । बाया तिघ्रामा लागेको चोटका कारण लुकाकुले यो सिजन इटालियन क्लब इन्टर मिलानका लागि केवल ५ खेल मात्रै खेलेका छन् । […]

साविक विजेता फ्रान्सले घोषणा गर्‍याे विश्वकप टोली

साविक च्याम्पियन फ्रान्सले कतार विश्वकपका लागि २५ सदस्यीय टिमको घोषणा गरेको छ। २६ जनको टोली घोषणा गर्न पाइने भए पनि एक खेलाडीका लागि फ्रान्सले तत्काल ठाउँ खाली राखेको हो। फ्रान्सले टिममा चोटका कारण विश्वकप गुमाउने आँकलन गरिएका डिफेन्डर राफाएल भारानलाई समेत समेटेको छ। भारान दुई साताअघि चेल्सीविरुद्ध खेलमा चोटका कारण रुँदै मैदानबाट बाहिरिएसँगै उनमा चोटकाे […]

कतार विश्वकप खेल्ने स्वीट्जरल्याण्डको टोली घोषणा

काठमाडौं- कतारमा विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डले टिम घोषणा गरेको छ। बुधबार उसले फिफा विश्वकपका लागि २६ सदस्यीय टिम घोषणा गरेको हो। स्वीट्जरल्याण्डले टिममा सात खेलाडीलाई पहिलो पटक स्थान दिएको छ। स्वीट्जरल्याण्ड समूह ‘जी’ मा रहेको छ। कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ। पहिलो पटक स्वीट्जरल्याण्डले क्यामरुनसँग भेट गर्दै खेलको सुरुवात नोभेम्बर २४ मा गर्नेछ।

कतार विश्वकपका लागि जापानको टोली घोषणा

एजेन्सी – एसियाली राष्ट्र जापानले नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप कतार २०२२ का लागि आफ्नो टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा आर्सनलका ताकेहिरो तोमियसु र ब्राइटनका काओरु मितोमाले स्थान बनाउन सफल हुँदा सेल्टिकबाट खेल्ने क्योगो फुरुहासी र रेओ हातातेले […]

एएफसी एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोली आज कतार जाँदै

काठमाण्डाै – एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार जाँदैछ । कुवेतमा हुने छनोट अघि तयारीका लागि नेपाली टोली आज बेलुका ६ बजे कतार जान लागेको हो । त्यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् । एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्ड...