काठमाडौं महानगरपालिकाले बागबजारस्थित पुरानो बसपार्कको फुटपाथमा रहेको ट्राफिक प्रहरी बिटमा डाेजर चलाएकाे छ।
महानगरले यसअघि नै फुटपाथ ओगटेर बनाइएको प्रहरी बिट हटाउन निर्देशन दिएको थियो। सोहीअनुसार नै उक्त बिट हटाइएको महानगरका...
काठमाडौं महानगरपालिकाले फुटपाथ मिचेर महानगरपालिकाभित्र बनाइएका विभिन्न स्थानका प्रहरी बिट हटाउनका लागि निर्देशन जारी गरेको छ । जथाभावी रुपमा निर्माण भएका संरचनाका कारण फुटपाथमा सर्वसाधरणलाई हिड्न सहज भएको भन्दै त्यस्ता संरचना तत्काल हटाइदिन महानगरपालिकाले अनुरोध गरेको हो । बालुवाटार प्रधानमन्त्री क्वाटर अघिको प्रहरी बिट, सामाखुसी खोला नजिक रहेको प्रहरी बिट, जडिबुटी चोकमा रहेको प्रहरी बिट, […]
काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उहाँले ती संरचना आफैँ हटाउन निर्देशन दिनुभएको हो । उहाँका अनुसार हटाउन निर्देशन दिएका प्रहरी बिटमा बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामङ्गल चोक, चुच्चेपाटी […]
सिमकोट – वीरेन्द्रनगर नगरपालिका–४, खोर्के स्थित प्रादेशिक शहीद पार्कमा प्रहरीको अस्थायी बिट स्थापना भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पार्कको अवलोकन गर्ने क्रममा असुरक्षा बढेको गुनासो आएपछि उनले तत्काल प्रहरीलाई अस्थायी बिट स्थापना गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीको भ्रमणको झण्डै चार घण्टापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट हवल्दार देवेन्द्र मल्लको नेतृत्वमा पाँच जनाको […]