काठमाडौँ,४ पुष । विश्वकप फुटबललगायत विभिन्न खेलमा सट्टाबाजीमा नेपाली एजेन्ट सक्रिय रहेका छन् । एजेन्टमध्ये एक व्यक्तिले वर्षमा सट्टाबाजीमा करोडौँ कारोबार गर्ने पाइएको छ । नेपाली एजेन्ट रहेका एक व्यक्तिको २५ मध्ये सात बैंक खाताको कारोबार परीक्षण गर्दा एक वर्षको अन्तरालमा सट्टाबाजीमा रु साँढे दुई करोड बराबरको कारोबार गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका […]
छ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । भन्सार विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम नामावली सार्वजनिक गरेको छ । विभागले बुधबार निर्णय गरेर लिखित प्रतिस्पर्धामा सहभागी ८५७ जनामध्येबाट मौखिक अन्तर्वार्तामा उत्तीर्ण एजेन्टको अन्तिम नामावली सर्वाजनिक गरेको हो ।गत वैशाख १७ गते लोकसेवा आयोगमार्फत ८५७ जना लिखित परीक्षामा सहभागी भएका थिए । लिखित परीक्षामा सहभागी मध्येबाट यही असार ५ गतेदेखि १३ गतेसम्म मौखिक अन्तर्वार्ता सञ्चालन भएको थियो ।लिखित र मौ
२२ वर्षपछि ६६० भन्सार एजेन्ट नियुक्त हुँदा करिब तीन दर्जन निजामती कर्मचारी
निजामती सेवाको आकर्षक र स्थायी ‘करिअर’ छाडेर कतिपय कर्मचारी भन्सार एजेन्टमा नियुक्त भएका छन् । बुधबार भन्सार विभागले ६ सय...
फुटबलका 'सुपर एजेन्ट' मिनो रायोलाको निधन भएको छ। ५४ वर्षको उमेरमा उनको निधन भएको परिवारले शनिवार घोषणा गरेको हो।
इटालीको मिलानस्थित सन राफेल्ला अस्पतालमा उपचाररत उनको के कारणले मृत्यु भयो भन्नेबारेमा भने सार्वजनिक गरिएको छैन। यद्यपि, उनी केही समयदेखि अस्वस्थ्य रहेको बताइएको छ।
फुटबलकै सबैभन्दा शक्तिशाली ‘एजेन्ट’मध्ये एक उनको हाइप्रोफाइल क्लाइन्टमा…
चर्चित फुटबल एजेन्ट मिनोको ५४ वर्षको उमेरमा निधन भएको छ । गत जनवरीमा मिलानको अस्पतालमा उपचार गरिरहेका मिनोको शनिबार निधन भएको हो । विश्व चर्चित खेलाडीहरूको मेगा–डिल गरेका कारण उनी विश्व फुटबलको प्रभावशाली व्यक्तिको रुपमा चिनिन्थे । उनी रोमेलु लुकाकु, पाउल पोग्बा, अर्लिङ हालाण्ड, ज्लाटन इब्राहिमोबीच जस्ता खेलाडीहरूको एजेन्ट थिए । म्यानचेस्टर सिटीका लागि हालान्ड अनुबन्धको विषयमा पनि छलफल चलाइ रहेको थिए ।
काठमाडौं, चैत १ ।दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन्। दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित […]
दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन्।दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित पारेर नयाँ एजेन्टको परीक्षा रोक्न सफल भएका थिए । पछिल्लोपटक अर्थमन्त्री जनार्दन शर्मा परीक्षा लिएर नयाँ एजेन्ट नियुक्ति गर्ने अडानमा थिए । फागुन २८
कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढ्दै गएको छ ।सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन नपाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइ दिने भन्दै रकम असुली […]
भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी भीआईटीले एजेन्ट मिटको आयोजना गरेको छ । कार्यक्रम महामारीपछिको शैक्षिक अवस्थाबारे सत्यतथ्य जानकारी गराउने उद्देश्यका साथ आयोजना गरिएको हो ।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि मोरङको बुढीगंगा गाउँपालिका २ स्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका अध्यक्ष परासरको शनिबार बिहान मृत्यु...