सिन्डिकेट तोडिने भएपछि नयाँ भन्सार एजेन्ट रोक्न चलखेल

दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन्।दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित पारेर नयाँ एजेन्टको परीक्षा रोक्न सफल भएका थिए । पछिल्लोपटक अर्थमन्त्री जनार्दन शर्मा परीक्षा लिएर नयाँ एजेन्ट नियुक्ति गर्ने अडानमा थिए । फागुन २८

सम्बन्धित सामग्री

भन्सार एजेन्ट पराजुलीको रिटमा सर्वाेच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले झण्डै सय कीलो सुन प्रकरणमा पक्राउ परेका भन्सार एजेन्ट यादव पराजुलीले दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल ईजलासले रिट निवेदनका विपक्षी राजश्व अनुसनधान विभागलाई पराजुलीलाई प्रक्राउ गरिएको र थुनामा राख्नु पर्ने कारण माग गर्दे कारण देखाउ आदेश दिएको हो । मंगलबार सुन […]

भन्सार एजेन्ट पराजुलीले दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले सय कीलो सुन प्रकरणमा पक्राउ परेका भन्सार एजेन्ट यादव पराजुलीले दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले रिट निवेदनका विपक्षी राजश्व अनुसनधान विभागलाई किन पक्राउ गरिएको र थुनामा राख्नु पर्ने कारण माग गर्दे कारण देखाउ आदेश दिएको हो । मंगलबार सुन काण्डमा […]

भन्सार एजेन्ट प्रतिनिधि १२ दिनदेखि धर्नामा

काठमाडौं  । भन्सार एजेन्ट प्रतिनिधिहरूले एजेन्टको इजाजतपत्र माग गर्दै काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभागमा खाली थाल बोकेर धर्ना दिइरहेका छन् । उनीहरू १२ दिनदेखि धर्नामा छन् । सरकारले आगामी आर्थिक वर्ष (आव) को बजेटमार्फत भन्सार एजेन्टको प्रतिनिधिका रूपमा काम गर्न पाउने व्यवस्था खारेज गरेसँगै उनीहरू धर्नामा उत्रिएका हुन् । अनुभवको आधारमा स्वत: भन्सार एजेन्ट इजाजतपत्र दिनुपर्ने माग भन्सार एजेन्टका प्रतिनिधिको छ ।  भन्सार ऐन २०६४ को परिच्छेद १० को ‘भन्सार एजेन्टसम्बन्धी व्यवस्था’को दफा ५१ मा निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बद्ध कामका लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिका रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजतपत्र लिनुपर्ने उल्लेख छ । संशोधित व्यवस्थामा भने निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बद्ध कामका लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजतपत्र लिनुपर्ने भनिएको छ । नयाँ व्यवस्थाअनुसार भन्सार प्रतिनिधिले काम गर्न पाउने छैनन् । नेपालका विभिन्न भन्सार कार्यालयमा लगभग ३ सय जना भन्सार प्रतिनिधि छन् । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा आयोजित धर्नाका संयोजक खड्ग कार्कीले आव २०८०/८१ को बजेटबाट भन्सार प्रतिनिधिको व्यवस्था खारेज भएसँगै आफूहरू त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्ना बसेको बताए । कार्कीका अनुसार माग सम्बोधन नभएसम्म संघको विरोध तथा धर्ना जारी रहनेछ । धर्नामा सहभागी विराटनगरका भन्सार एजेन्ट प्रतिनिधि गिरीशकुमार कोइराला भन्सार विभागले भन्सार प्रतिनिधि प्रमाणित गरिसकेकाले तिनलाई खारेज गर्नेभन्दा पनि भन्सार एजेन्टको लाइसेन्स दिनुपर्ने बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता तथा पार्टीको मुद्रा तथा पूँजी बजार विभागका प्रमुख विराजभक्त श्रेष्ठले भन्सार एजेन्टको प्रतिनिधि हटाउने प्रावधानका विषयमा आफूले संसद्को अर्थ समितिमा पनि आवाज उठाएको बताए ।

थपिए ६६० जना भन्सार एजेन्ट

छ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । भन्सार विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम नामावली सार्वजनिक गरेको छ । विभागले बुधबार निर्णय गरेर लिखित प्रतिस्पर्धामा सहभागी ८५७ जनामध्येबाट मौखिक अन्तर्वार्तामा उत्तीर्ण एजेन्टको अन्तिम नामावली सर्वाजनिक गरेको हो ।गत वैशाख १७ गते लोकसेवा आयोगमार्फत ८५७ जना लिखित परीक्षामा सहभागी भएका थिए । लिखित परीक्षामा सहभागी मध्येबाट यही असार ५ गतेदेखि १३ गतेसम्म मौखिक अन्तर्वार्ता सञ्चालन भएको थियो ।लिखित र मौ

६६० बने भन्सार एजेन्ट (नामावलीसहित)

काठमाडौँ – भन्सार विभागले ६६० जना एजेन्टका लागि लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। गत वैशाख १७ गते लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८ सय ६० उत्तीर्ण भएका थिए । अन्तर्वातामा सहभागी भएका ८ सय ५७ जनामध्ये ६ सय ६० जनाले नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ। उनीहरुको असार ५ गतेदेखि १३ […]

निजामती कर्मचारी पनि भन्सार एजेन्ट नियुक्त

२२ वर्षपछि ६६० भन्सार एजेन्ट नियुक्त हुँदा करिब तीन दर्जन निजामती कर्मचारी  निजामती सेवाको आकर्षक र स्थायी ‘करिअर’ छाडेर कतिपय कर्मचारी भन्सार एजेन्टमा नियुक्त भएका छन् । बुधबार भन्सार विभागले ६ सय...

नयाँ भन्सार एजेन्ट रोक्न पुरानाको चलखेल

काठमाडौं, चैत १ ।दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन्। दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित […]

कोरोनाबाट विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको मृत्यु

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र  परासरको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  कोरोना संक्रमण भएपछि मोरङको बुढीगंगा गाउँपालिका २ स्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका अध्यक्ष परासरको शनिबार बिहान मृत्यु...

कोरोना सङ्क्रमित विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको निधन

विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित बनेका विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरको शनिबार बिहान ७ बजेतिर निधन भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर महानगरपालिका–१० घर भएका ५० वर्षीय परासरको निधन भएको छ । उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेका परासरलाई परीक्षण गराउँदा दुई साताअघि कोरोना सङ्क्रमण पनि... The post कोरोना सङ्क्रमित विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको निधन appeared first on Purbeli News.

विराटनगर भन्सार एजेन्ट संघमा पुनः परासर

विराटनगर भन्सार एजेन्ट संघको नयाँ कार्यसमितिको अध्यक्षमा पुनः विजेन्द्र परासर निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी प्रविण जोशीलाई १ मत अन्तरले परासरले पराजित गरेका हुन् । विराटनगरमा सम्पन्न १०औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनबाट परासर नेतृत्वको टिम विजयी बनेको हो । अन्य पदाधिकारीहरूमा उपाध्यक्ष हरिप्रसाद ठाकुर, सुदर्शन दाहाल, नवलप्रसाद उपाध्याय, सचिव कृष्णबहादुर थापा, सहसचिव दयानन्द […]