न्यूयोर्क । यसवर्षको मिस नेपाल अमेरिकाका अन्तिम १० प्रतिस्पर्धी घोषणा भएको छ । आगामी सेप्टेम्बर २३ देखि २५ सम्म पेजेन्टको फिनाली आयोजना हुँदैछ । अन्तिम दश प्रतिस्पर्धीमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रतिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यामिता श्रेष्ठ, सोनिशा थापा र एलिसा लिम्बु छन् । विभिन्न अमेरिकी राज्यबाट […]