प्रवीण बास्तोला हत्या प्रकरण : अपराध अनुसन्धानमा प्रहरीले हचुवा प्रवृत्ति अपनाउने गरेको पुष्टि

मृत्यु अपराधको घटनालाई गम्भीर नठानी भवितव्य ठानेर हचुवा ढंगले अनुसन्धान गर्दा मोरङ प्रहरी विवादमा परेको छ ।

सम्बन्धित सामग्री

तीनकुने हत्या प्रकरण : अनुसन्धानका लागि २० जना नियन्त्रणमा

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले तीनकुने हत्या प्रकरणमाथि अनुसन्धान जारी रहेको बताएको छ ।

युवती हत्या प्रकरण :  शंकाले निम्त्याएको अपराध

बैतडी :  पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ।  बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। मायाको शिवनाथ गाउँपालिका ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा आधा घाँटी रेटेको अवस्थामा गत बुधबार शव फेला परेको थियो। सोही ठाउँकी १५ वर्षीया छोरी नेहा लुहारको घाटीमा धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा शि

अपराध अनुसन्धानमा प्रहरीको साख धूमिल पारेकाे निर्मला हत्या प्रकरण

निर्मला हत्यापछि नेपाल प्रहरीमा तीन जना प्रहरी महानिरीक्षक (आईजीपी) फेरिए । तैपनि, गहिराे अनुसन्धान गरेर सप्रमाण हत्यारासम्म पुग्ने ल्याकत कुनै पनि नेतृत्वले देखाउन सकेन ।

स्वयम्भूमा युवकको हत्या प्रकरण : आरोपी पक्राउ

काठमाडौंको स्वयम्भूस्थित भगवान् पाउ नजिक नरेश कुमार गौतमको हत्या भयो । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका २८ वर्षीय गौतमका शव वैशाख २ मा भेटिएको थियो ।३ जना मिलेर लुटपाट पश्चात उनको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न रहेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१ डकाहा घर भएका प्रकाश तिमिल्सिना छन् । २६ वर्षीय तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयम

युवक हत्या प्रकरण : पक्राउ परेका नवराजले पनि स्वीकारे अपराध

बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका नवराज अवस्थीले पनि अपराध स्वीकार गरेका छन् । सुर्नया–६ घर भएका नवराजलाई प्रहरीले शनिबार नियन्त्रण लिइएको थियो ।

भागरथी हत्या प्रकरण :दिनेशले बयान फेरे बलात्कारपछि हत्या गरेको स्वीकार

विनाद सिंह विष्ट, बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । यसअघि छोराले त्यत्रो अपराध गरेको होला भनेर लागेकै थिएन तर आफुसमेत रहेको बेला लिइएको बयानमा सबै मैले गरेको हुँ भन्छ, कसरी नपत्याउनु ?’ –बुबा दीपकराज भट्ट  बिहीबार सरकारी […]

निर्मला हत्या प्रकरण छानबिन

उल्टाखाम (कञ्चनपुर) । अपराध अनुसन्धानको सिद्धान्तले भन्छ– अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ। तर निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट ...

बालक हत्या प्रकरण : यसरी भयो अपहरणकारीसँग प्रहरीको इन्काउन्टर

भक्तपुर – काठमाडौं महानगरपालिका वडा नम्बर–३२, काँडाघारी टाउन प्लानिङ्गबाट अपहरण गरी भक्तपुरको मध्यपुर थिमिमा ल्याइएका बालकको अपहरणकारीले हत्या गरेका छन् । बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीको पनि सूर्यविनायक जंगलमा प्रहरीसँगको दोहोरो भिडन्तमा ज्यान गएको महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरी...