युवक हत्या प्रकरण : पक्राउ परेका नवराजले पनि स्वीकारे अपराध

बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका नवराज अवस्थीले पनि अपराध स्वीकार गरेका छन् । सुर्नया–६ घर भएका नवराजलाई प्रहरीले शनिबार नियन्त्रण लिइएको थियो ।

सम्बन्धित सामग्री

युवती हत्या प्रकरण :  शंकाले निम्त्याएको अपराध

बैतडी :  पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ।  बैतडीको शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। मायाको शिवनाथ गाउँपालिका ६ को शिवनाथ मन्दिर नजिकै जंगलमा आधा घाँटी रेटेको अवस्थामा गत बुधबार शव फेला परेको थियो। सोही ठाउँकी १५ वर्षीया छोरी नेहा लुहारको घाटीमा धारिलो हतियार प्रयोग गरी गम्भिर घाइते बनाएको अवस्थामा शि

स्वयम्भूमा युवकको हत्या प्रकरण : आरोपी पक्राउ

काठमाडौंको स्वयम्भूस्थित भगवान् पाउ नजिक नरेश कुमार गौतमको हत्या भयो । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका २८ वर्षीय गौतमका शव वैशाख २ मा भेटिएको थियो ।३ जना मिलेर लुटपाट पश्चात उनको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न रहेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१ डकाहा घर भएका प्रकाश तिमिल्सिना छन् । २६ वर्षीय तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयम

डिएसपी केसीले लुकाएका थिए प्रतिवेदनमा गोरेको नाम

३३ किलो सुन र सनम हत्या प्रकरण ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डमा मुख्य अभियुक्त बनाइएका चुणामणि उप्रेती 'गोरे'लाई प्रहरीले नै उम्काउन खोजेको तथ्य फेला परेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंबाट गोरेलाई पक्राउ गर्न भन्दै मोरङ गएका डिएसपी प्रजित केसीको टोलीले नै उनलाई उम्काउन खोजेको तथ्य फेला परेको हो। मोरङ प्रहरीलाई केसीले बुझाएको प्रतिवेदनमा गोरेको…