१९ असार, काठमाडौं । शीर्ष नेतासहितको पदाधिकारी बैठकले क्रियाशील सदस्यबारे मापदण्ड बनाएको भोलिपल्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुसँग छलफल गरेका छन् । सभापति देउवाले शनिबार आफ्नै निवासमा राखेको छलफलमा देउवा निकट शीर्ष नेता, क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखक, सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी सहभागी थिए । छलफलमा क्रियाशील […]