नेपाल–चीन सीमा क्षेत्रमा पहिरोले नदी थुनियो, तामाकोशी नदीको तटीय क्षेत्रमा खतरा

चीनको टिंग्री काउन्टीको रोंसिया शहर आसपासमा भीषण वर्षापछि नेपाल चीन सीमा क्षेत्रमा भीषण पहिरो गएको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । पहिरोले नदी थुनिन पुगेको भन्दै प्रशासनले कुनै पनि समयमा तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै सचेत गराएको छ । शुक्रबार राति प्रशासनले एक जरुरी सुचना जारी गर्दै तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकाले सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्णलाई खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान र स्थानीय तहका पदाधिकारीका साथै नजिकको सुरक्ष...

सम्बन्धित सामग्री

भेरी खोलाको सुर्किमा पहिरोले नदी थुनियो

जुम्ला । जुम्लाको त्रिवेणी-टोप्ला सडक खण्डको सुर्किमा पहिरो खस्दा नदी थुनिएको छ। तातोपानी गाउँपालिका ७ सुर्किको कंयरकोट छेउमा पहिरो जाँदा नदि थुनिएको हो। बिहीवारको अविरल वर्षापछि सडक माथिबाट पहिरो खसेर नदी थुनिएको तातोपानी ७ का वडा अध्यक्ष तिलक रावतले जानकारी दिएका छन्। पहिरोले सडक अवरुद्ध हुनुका साथै नदि थुनिएर खेल मैदान तहसनहस हुने जोखिम बढेको […] The post भेरी खोलाको सुर्किमा पहिरोले नदी थुनियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संखुवासभामा अरुण नदी थुनियो

संखुवासभा । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाको पानीको बहाव जाने टनेल सुख्खा पहिरोले थुनिएको छ । निर्माणाधीन ९ सय मेघावाटको अरुण तेस्रो आयोजना स्थल ड्याम साईट निर्माणका लागि बनाईएको टनेल माथीबाट झरेको पहिरोले थुनिएको हो । संखुवासभाको मकालु गाउँपालिका–३ र ५ निर्माणाधिन अरुण–३ जलविधुत आयोजनाको डाभन्र्सन टनेलबाट बाहिर पानी निस्कने ठाउँमा आइतबार बिहान पहिरो खस्दा […]

बाजुरामा सुक्खा पहिरो, कर्णाली नदी थुनियो

२६ असोज, काठमाडौं । बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ । सुक्खा पहिरो झरेर नदी थुनिएको हो । डिएसपी मदनदीप महराले स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘नदी थुनिएर एक किलोमिटर ड्याम बनेको छ । पहिरो खस्ने क्रम पनि जारी छ ।’ बिहान […]

म्याग्दीको रायखोरको पहिराले राहुघाट नदी थुनियो

रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए । “करिब ५०० मिटर लामो र ५० फिटभन्दा बढी गहिरो तलाउ बनेको छ”, उनले भने, “निरन्तर पहिरो खसिरहेको छ ।” राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँ वरपरको जमिन जलमग्न भएको छ । तलाउ भरिएर &l

बाजुराको बुढीगंगा नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह

काठमाडौं : बाजुराको गौमुल गाउँपालिकामा गएको पहिरोले बुढीगंगा नदी थुनिएको छ। पहिरोबाट नदी थुनिन गएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले पहिलो खुल्दा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कर्ता अपनाउन भनेको छ।

पहिरोले बुढीगंगा नदी थुनियो, सतर्कता अपनाउन आग्रह

बाजुरा जिल्लाको गौमूल गाउँपालिकास्थित बुढीगंगा नदी पहिरोले थुनिएको छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै नदीको तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । बुधवार दिउँसो जारी सूचनामा उल्लेख छ, ‘गौमूल गाउँपालिका बाजुरामा बुढीगंगा नदीमा पहिरो गई नदी थुनिन गएकाले तटीय क्षेत्रहरूमा साँझसम्मै उच्च सतर्कता अपनाऔं ।’

बाजुरामा बूढीगङ्गा नदी थुनियो

बाजुरा – बाजुरामा पहिरो जाँदा बूढीगङ्गा नदी थुनिएको छ । गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएकाे हाे ।  नदी थुनिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।  नदी थुनिएपछि बाजुराका बूढीगङ्गा, त्रिवेणी नगरपालिकालगायत अछामका साँफेबगर नगरपालिकाका दर्जनौँ बस्ती डुबानको जोखिममा रहेकाे प्रशासन कार्यालयले जनाएकाे छ ।  अहिले नदी खुलाउने प्रयास भइरहेकाे र केहीबेरमा खुल्ने प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।

पहाड खसेर गुर्जा नदी थुनियो, तटीय क्षेत्रमा जोखिम

म्याग्दी : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक गुर्जा नदी शनिबार ५ बजेदेखि थुनिएको छ।धाैलागिरी गाउँपालिका–१ गुर्जास्थित खास्काको डाँडाबाट खसेको पहिरोले नदी थुनिएको छ। नदी थुनिएर ठूलो तलाउ बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले आफूलाई जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिए।गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिएको छ। तलाउ फुटेमा तटिय क्षेत्रमा जोखिम हुन सक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराइएको छन्त

सिन्धुपाल्चोकको लार्के बस्तीमा पहिरो, इन्द्रावती नदी थुनियो

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपलिका स्थित लार्के र याङ्ग्रीमा पहिरो खसेको छ । पहिरोका कारण इन्द्रावती नदी थुनिएपछि तिपेनी बजार र आसपासका क्षेत्रमा ठुलो जोखिम बढेको बताइएको छ । पहिरोका कारण इन्द्रावती नदी थुनिएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले रातोपाटीलाई बताए । लार्केमा खसेको पहिरोका कारण नदीको बहाव तिपेनी बजारमा पसेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको लार्के बस्तीको माथिल्लो भागमा पहिरो गएको हो । ३ दिनदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रमा भीषण बाढी आइरहेको

दार्चुलाको माल्पामा महाकाली नदी थुनियो, सतर्कता अपनाउन आग्रह

दार्चुलाको माल्पा भन्ने ठाउँमा पहिरो खस्दा महाकाली नदी थुनिएको छ । भारतले बाटो विस्तार गर्ने क्रममा मंगदबार अपराह्न पहिरो खस्दाल महाकाली नदी थुनिएको हो