सिरिया संकट विश्व नै दुर्इ ध्रुबमा विभक्त, ह्वाइट हाउस अगाडि प्रदर्शन :: Pahilopost.com

वासिङटनः अमेरिकी नेतृत्वमा सिरियामाथि भएको हवाइ अाक्रमणसँगै विश्व नै दुर्इ ध्रुबमा बाँडिएको छ। आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन सुरू भएको छ।  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि दर्जनौँ प्रदर्शनकारीहरू जम्भा भएका छन्। उनीहरूले अाक्रमणको विरोधमा हस्ताक्षार संकलन समेत गरेका छन्।  अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा शनिबार बिहानै आक्रमण सुरु

सम्बन्धित सामग्री

क्रिसमसको अवसरमा सज्जिएको ह्वाइट हाउस(फोटोफिचर)

एजेन्सी, ८ पुस । इसाई धर्माबलम्बीहरुको महान चाँड क्रिसमस निजिकिँदै जाँदा ह्वाइट हाउसलाई धुमधामका साथ सज्जाइएको छ । विश्व नै कोरोनाको त्रास भोगिरहँदा यसपाली ह्वाइट हाउसले कोरोनालाई ध्यानमा राखि क्रिसमस मनाउने भएको हो । कोरोनाले विक्राल बनेको विश्वलाई ह्वाइट हाउसले क्रिसमसको शुभकामना दिएको छ । र, क्रिसमसले सबैको जीवनमा खुशी र माया ल्याउने आशा गरेको […]

बाइडेनको दोस्रो इनिङ

बाइडेनजत्तिको अनुभवी राजनीतिज्ञलाई राष्ट्रपति पाउनु अमेरिकाको निम्ति मात्र नभएर सम्पूर्ण विश्व समुदायका लागि पनि सुखद हो झन्डै चार दशक ‘क्यापिटल हिल’ र ‘ह्वाइट हाउस’मा प्रत्यक्ष कार्यानुभव बटुलेका पाका एवं अनुभवी राजनीतिज्ञ...

मत परिमाण आउन ढिला हुँदा अमेरिकामा कतै उल्लास कतै प्रदर्शन

अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना भइरहेको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट उम्मेदवार जोय बाइडेनबीच ह्वाइट हाउसमा प्रवेश गर्न कडा प्रतिस्पर्धा भइरहेको छ। मतगणना ढिला हुँदा सर्वसाधरण सशंकित भएका छन्। अहिले अमेरिकी नागरिकमात्रै नभइ विश्व नै अमेरिकी राष्ट्रपति निर्वाचनको परिणामको पर्खाई छ।   मतगणना भइरहँदा ट्रम्पको विरोधमा ह्वाइट हाउस