क्रिसमसको अवसरमा सज्जिएको ह्वाइट हाउस(फोटोफिचर)

एजेन्सी, ८ पुस । इसाई धर्माबलम्बीहरुको महान चाँड क्रिसमस निजिकिँदै जाँदा ह्वाइट हाउसलाई धुमधामका साथ सज्जाइएको छ । विश्व नै कोरोनाको त्रास भोगिरहँदा यसपाली ह्वाइट हाउसले कोरोनालाई ध्यानमा राखि क्रिसमस मनाउने भएको हो । कोरोनाले विक्राल बनेको विश्वलाई ह्वाइट हाउसले क्रिसमसको शुभकामना दिएको छ । र, क्रिसमसले सबैको जीवनमा खुशी र माया ल्याउने आशा गरेको […]

सम्बन्धित सामग्री

खल्तीका सहसंस्थापक अमित अग्रवाललाई आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्ड प्रदान

खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवाल आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्डबाट सम्मानित भएका छन् । ६१ औं इन्जिनियर्स दिवसको अवसरमा अग्रवालालाई आउटस्ट्यान्डिङ युथ प्रोफेसनल अवार्ड प्रदान गरिएको हो ।  अमितको जन्म वीरगंजमा भएको हो । वीरगंजमै प्रवेशिका परीक्षासम्मको अध्ययन गरेका अग्रवाल त्यसपछि काठमाडौं आए ।  काठमाडौंको हिमालय ह्वाइट हाउस इन्टरनेशनल कलेजबाट...

अमेरिकामा समलिङ्गी विवाहलाई मान्यता, बाइडेनले गरे विधेयकमा हस्ताक्षर

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले समलिङ्गी र अन्तरजातीय दम्पतीहरूका लागि नयाँ संघीय सुरक्षासम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन्। ह्वाइट हाउस त्यस अवसरमा हजारौं समर्थकलाई बोलाएर बाइडेनले ऐनमा हस्ताक्षर गरेका हुन्। अमेरिकाका संसदका दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल बहुमतले पारित भएको थियो। नोभेम्बरको अन्तिमसाता अमेरिकी सिनेटबाट पारित भएको बिल गतसाता प्रतिनिधिसभाबाट पनि पारित भएको थियो। प्रतिनिधिसभामा बिलका पक्षमा २५८ भोट र विपक्षमा १६९ भोट खसेको थियो। ३९ रिपब्लिकनले डे

पहिलो पटक चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

चीनका राष्ट्रपति सि जिन पिङ र अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका बीच समकक्षीका रुपमा पहिलो पटक फोन वार्ता भएको छ । वाइडेन गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस प्रवेश गरेपछि बिहीबार उनीहरुबीच पहिलो पटक टेलिफोन कुराकानी भएको हो । विश्वका दुई शक्तिशाली तर एक अर्काका प्रमुख प्रतिश्पर्धी मुलुकका प्रमुखहरुका बीचमा भएको कुराकानीले विश्वलाई नै सकारात्मक सन्देश दिएको छ । टेलिफोन कुराकानीका क्रममा उनीहरुले चिनियाँ नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए । उनीहरुबीच यस पर्वको शुभकामनासँगै...

ओबामाले नेल्सन मण्डेलाको जन्मदिवसमा विशेष सम्बोधन गर्ने

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले नेल्सन मण्डेलाको एक सय औँ जन्मदिवसका अवसरमा विशेष सम्बोधन गर्ने भएका छन्। ह्वाइट हाउस छाडेपछि पहिलोपटक ओबामाले यसरी बृहत रूपमा भाषण गर्न लागेको यो पहिलोपटक हो। ओबामाको सम्बोधन जुलाई १७ का दिन जहानेसवर्गमा हुनेछ। जुनबेला अफ्रिकाका युवा नेताहरूको ठूलो भेलासमेत हुँदैछ। पूर्वराष्ट्रपति ओबामाका पिता केन्याबाट अमेरिका बसाइँ सरेका थिए। त्यसकारण पनि…