काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न सत्ता गठबन्धन तयार भए पनि कानुनी अन्योल कायमै रहेको छ । स्थानीय तहको निर्वाचन असोज वा चैत्रसम्म सार्न कसरत गरिरहेको सत्ता गठबन्धन चौतर्फी दबाबका आगामी जेठ महिनाभित्र गर्ने सहमत भएका हुन् । तर, संविधान र स्थानीय निर्वाचन तह ऐन बाँझिदा स्थानीय तहको संवैधानिक र कानुनी जटिलता […]