काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले ‘झट्ट ट्रान्स्फर, चट्ट कार योजना’ सञ्चालनमा ल्याएको छ ।
सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एकवटा आइफोन जित्न सक्ने जनाइएको छ ।
यस्तै, बम्पर उपहारमा एकजना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । फोनपेले...