लकडाउनमा पुनर्निर्माण : रोकियो धरहरा, बन्दै छ रानीपोखरी

सूर्यलाल महर्जन ललितपुरको खोकनादेखि रानीपोखरीसम्म दैनिक ओहोरदोहोर गर्छन् । लकडाउनको समयमा विभिन्न स्थानमा

सम्बन्धित सामग्री

चन्द्र नहर पुनर्निर्माण हुने

सप्तरीस्थित मुलुककै सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण छिटै सुरु हुने भएको छ । आवश्यक मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको नहर जापान सरकारको सहयोगमा पुनर्निर्माण हुने भएको हो । यसका लागि नेपाल सरकारलाई जापान सरकारले करिब दुई अर्ब रुपियाँ आर्थिक सहयोग गर्ने विषयमा सम्झौता भएको चन्द्र नहर सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महत्मान यादवले जानकारी दिनुभयो । अध्यक्ष यादवका अनुसार जापान सहयोग नियोगबाट (जाइका) ले जापानकै हाज्मा कम्पनीलाई नहर निर्माणको ठेक्का दिएको छ ।

त्रिचन्द्र कलेज पुनर्निर्माणको माग

काठमाडौं । त्रिचन्द्र कलेज दिन परदिन जीर्ण बन्दै गएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु मारमा पर्ने गरेका छन् । जोखिम मोलेरै अध्ययन गर्न बाध्य उनीहरुले क्याम्पस भवनको पुनर्निर्माण गर्न पटक पटक सरकारलाई घच्घच्याए पनि जिर्णाेद्वार नभएपछि सम्पूर्ण संकायका विद्यार्थीहरुले कजेल भवन पुनर्निर्माणको माग गर्दै कलेजमा ब्यानर टाँगेका छन् । राजा त्रिभुवनले वि.सं. १९७६ असोज २७ गते उद्घाटन […]

वसन्तपुरको झन्डा : बन्दै काठमाडौं महानगरपालिकाको चुनावी एजेन्डा

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वसन्तपुर दरबार क्षेत्रमा रहेको खुल्ला डबलीमा राष्ट्रिय झण्डा राख्‍ने विषयमा नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले दोहोरो भूमिका देखाएको आरोप लगाएका छन्।  महानगरले पुनर्निर्माण गरेका सम्पदाहरुको बारेमा जानकारी दिँदै उनले वसन्तपुरमा देखिएको विवाद कांग्रेसको निर्वाचन लक्षित विरोध भएको आक्षेप लगाए। केही दिन अघि डबलीमा कंक्रिटको ढलान गरेर आठवटा…

महानगरको बेवास्ताले कुरूप बन्दै कमलपोखरी

कमलपोखरी पुनर्निर्माण पूरा नहुँदै काठमाडौंवासीका लागि आकर्षणको केन्द्र बन्दै गएको थियो । पोखरी हेर्न परिसरमा भीड लाग्न थालिसकेको थियो । जाडो सुरू भएसँगै घाम ताप्नेको संख्या ह्वात्तै बढ्यो । तर नियमित सरसफाइ र व्यवस्थापनमा बेवास्ता गरिँदा आकर्षक पोखरी कुरूप बन्दै गएको छ ।

पुनर्निर्माणको क्यानभासमा छुटेको एकीकृत बस्ती

९ पुस, काठमाडौं । भनिन्छ, विनासले नवनिर्माणको अर्को अवसर दिलाउँछ । १२ वैशाख २०७२ को महाभूकम्पले मच्चाएको विनाश लिलापछि पनि एउटा आशा थियो, जोखिमयुक्त, असजिलो र कुरुप बन्दै गएका शहरी तथा ग्रामीण बस्तीहरु पुनर्निर्माण गर्न र गाउँ–गाउँसम्म व्यवस्थित एकीकृत बस्तीहरु विकास गर्न यो विपद्ले ढोका खोल्छ कि ! करिब ७ वर्षदेखि चलिरहेको पुनर्निर्माणको अभियान भने […]

अदालतले फेरि रोक्यो समय् फल्चाको पुनर्निर्माण

३१ भदौ, काठमाडौं । समय् फल्चाको पुनर्निर्माण फेरि रोकिएको छ । लामो समयको कानुनी लडाइँपछि गत भदौ २४मा शिलान्यास भएर निर्माण शुरु भएको फल्चाको पुनर्निर्माण बुधबारदेखि रोकिन पुगेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश दिँदै निर्माण रोकेको हो । फल्चा बन्दै गरेको स्थानभन्दा पछिल्लो भागमा रहेको लालीगुराँस […]

पुनर्निर्माणपछि ऐतिहासिक भगवती कोत मन्दिर

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुनर्निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुनर्निर्माण गरिएको हो ।२०७२ सालको भूकम्पका कारण र पुरानो संरचनाका कारण जीर्ण बन्दै गएको मन्दिर विभागसँंग ६९ लाख ३० हजार ५६६ मा मिलीजुली किवेष्ट जेभीले ठेक्का सम्झौता गरी सम्पन्न गरेको हो । मन्दिरलाई पुरानै […]

रकम अभावमा रोकियो एकीकृत नमुना तामाङबस्तीको निर्माण

बनेपा – हेर्दा चिटिक्कको देखिन्छ तर निर्माणले पूर्णता पाएको छैन। कुनै बन्दै गरेको त कुनै जग खन्ने तयारीमै छ, यहाँका सुन्दरबस्ती। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट समयमै रकम उपलब्ध नभएपछि यहाँका तीनधारास्थित निर्माणाधीन अवस्थामा रहेको एकीकृत नमुना तामाङबस्तीको दृश्य हो यो। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डनको तीनधारामा निर्माण भइरहेको एकीकृत नमुना तामाङबस्ती यसअघि ‘कारितास नेपाल’ नामक गैरसरकारी संस्थाले […]

खोटाङमा पुनर्निर्माण प्राधिकरणको लगानीमा बन्दै गरेको सडकको ढल जीर्ण

खोटाङ - खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम नसकिँदै ढल जीर्ण बनेको  छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक लगानीमा बन्दै गरेको दिक्तेल–आहाले सडकको कालोपत्रे नहुँदै कुनामा बनाइएको ढल चर्किएर जीर्ण बनेको हो । विभिन्न खण्डमा ढल जीर्ण भएपछि स्थानीयबासिन्दाले गुणस्तरमाथि आशङ्का गरेका छन् । ढल निर्माणका क्रममा निर्माण कम्पनी याक्थुङहाङ साप सिरुवा जेभीले ढुङ्गा ठाडो पारेर पर्खाल लगाएको छ । निर्माण कम्पनीको अघिल्लो प्रतिनिधिले निर्माणका क्रममा गुणस्तरहीन ढुङ्गा प्रयोग गराएका कारण ढल ज...

०७२ सालको भूकम्प स्मरण गराउने संग्रहालय बन्दै (७ तस्बिर)

काठमाडौं । धरहरामा विनाशकारी ‘गोरखा भूकम्प’ स्मरण गराउने संग्रहालय बन्दै गरेको राष्ट्रिय पुनर्निर्माण