कोरोनाको भयावह अवस्था : परीक्षण गरेकामध्ये आधामा संक्रमण

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको अवस्था भयावह अवस्थामा पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार कोरोनाको परीक्षण गरेकामध्ये झण्डै आधामा संक्रमण पुष्टि भएको हो । कूल २२ हजार ८३८ जनाको नमुना परिक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ । १७ हजार ८७२ जनाको आरटी–पीसीआर तथा ४ हजार ९५६ जनाको एन्टिजेन परिक्षण गर्दा पीसीआर विधिबाट ८ हजार ७३० जना तथा एन्टिजेन विधिबाट १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो तथ्यांकअनुसार संक्रमणदर

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका उहाँमा पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यही अवस्था कायम रहेमा सम्भवतः भोलि मङ्गलवरासम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने उहाँको भनाइ छ ।  यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरि...

कानूनमन्त्री बडूलाई कोरोना संक्रमण

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले बुधवार पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए । मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेसनमा रहने उनले जानकारी दिए ।

कोरोनाको भयावह अवस्था : परीक्षण गरेकामध्ये आधामा संक्रमण

काठमाडौँ- नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको अवस्था भयावह अवस्थामा पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार कोरोनाको परीक्षण गरेकामध्ये झण्डै आधामा संक्रमण पुष्टि भएको हो । कूल २२ हजार ८३८ जनाको नमुना परिक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ । १७ हजार ८७२ जनाको आरटी–पीसीआर तथा ४ हजार ९५६ […]

काठमाडौंका सिडिओलाई कोरोना संक्रमण

काठमाडौंका सिडिओ गोविन्द रिजालमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना देखिएको हो। स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उनले बताए । कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा छन् ।

काठमाडौं सिडियो रिजाललाई कोरोना संक्रमण

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ।सोमबार पिसिआर परीक्षण गर्दा रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो। कन्ट्याक्ट ट्रेसिङमा परेपछि पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको रिजालले जानकारी दिए।स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसेको उनले जानकारी दिए।

काठमाडौंका सिडिओलाई कोरोना संक्रमण

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ । सोमबार पिसिआर परीक्षण गर्दा कोरोना देखिएको रिजालले जानकारी दिए ।स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उनले बताए । कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा रहेका छन् ।

कमेडी च्याम्पियनका भरतमणिलाई कोरोना संक्रमण

काठमाडौं : कमेडी च्याम्पियनका प्रतिस्पर्धी 'कमेडियन' भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ।गएको हप्ता स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो। अघिल्लो हप्ताको बुधबार उनमा कोरोनाको लक्षण देखिएको थियो।  स्वाब परीक्षण गर्दा आइतबार कोरोना पुष्टि भएको उनले बताए। कोरोना संक्रमण देखिए पनि अहिले भने स्वास्थ्य अवस्था ठिकै रहेको उनले जानकारी दिए। 'म अहिले च्याम्पियनकै क्लोज क्याम्पमा आइसोलेट छु। स्वास्थ्य अवस्था ठिक छ', उनले थाहाखबरसँग भने।कोरोनाका संक्

संघीय संसदका १५ कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौं । संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संघीय संसद सचिवालयका अनुसार बुधबार गरिएको पीसिआर परीक्षण गरिएका १५ कर्मचारीलाई संक्रमण पुष्टि भएको हो ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण

काठमाडौं। खानेपानी तथा सरसफाईमन्त्री मणी थापालाई कोरोना संक्रमण भएको छ। स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टी भएको हो। आज बिहान आएको रिपोर्टमा स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। कोरोना संक्रमणपछि उनी होम आइसोलेनसमा बसेका छन्। चार दिन अघि मात्रै उनको छोरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री थापासहित सचिवालयका १० जनाको पीसीआर परीक्षण गरिएको थियो।

खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण

काठमाडौं। खानेपानी तथा सरसफाईमन्त्री मणी थापालाई कोरोना संक्रमण भएको छ। स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टी भएको हो। आज बिहान आएको रिपोर्टमा स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। कोरोना संक्रमणपछि उनी होम आइसोलेनसमा बसेका छन्। चार दिन अघि मात्रै उनको छोरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री थापासहित सचिवालयका १० जनाको पीसीआर परीक्षण गरिएको थियो।