अभिनेता शर्मालाई ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुरस्कार

काठमाडौं । वरिष्ठ अभिनेता हरिहर शर्मालाई २०८० सालको ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुरस्कार प्रदान गरिने भएको छ । सर्वनाम नाटक घरले ४३ औं वर्षगाँठमा पुरस्कारको घोषणा गरेको हो । रामगीता वाङ्मय मन्दिरले स्थापना गरेको यो पुरस्कारको राशी ५० हजार नगदसहित ताम्रपत्र छ । नाटक घर संचालक तथा रंगकर्मी अशेष मल्लले पुरस्कारको घोषणा गर्दै अभिनेता शर्मालाई बधाई दिएका […]

सम्बन्धित सामग्री

भैरव प्रतिभा पुरस्कार अभिनेता रामचन्द्र अधिकारीलाई

अभिनेता रामचन्द्र अधिकारीलाई भैरव प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने भएको छ। भैरव पुरस्कार गुठीले यस वर्षको भैरव प्रतिभा पुरस्कारबाट अभिनेता अधिकारीलाई पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो। गुठीले यस वर्ष पुरस्कार प्रदान गरिने स्रष्टा तथा कलाकारको नाम सार्वजनिक गर्दै अधिकारीलाई ५१ हजार एक सय रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गर्ने जनाएको हो। अभिनेता अधिकारीले विभिन्न साना […]

अभिनेता हमाल भन्छन्, ‘फिल्म आफैँमा एउटा मिडिया हो’

काठमाडौँ– अभिनेता राजेश हमालले मिडियाको सशक्तताले आकर्षण गरेको बताएका छन् । अभिनेता हमालले चलचित्र पत्रकार संघ नेपालको २३ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै फिल्मको माध्यममार्फत समाज परिवर्तनमा भूमिका खेल्न सकिने बताए । चलचित्र पत्रकारिताले चलचित्रको जुन सोच र सिर्जनाको सामाग्री पस्किने विचार राखे । ‘फिल्म आफैँमा एउटा सशक्त मिडिया […]

रातोपाटीकर्मी न्यौपानेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’

रातोपाटीकर्मी मनोज न्यौपाने ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट पुरस्कृत भएका हुन् । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा न्यौपानेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, महानायक राजेश हमाल, अभिनेता रमेश उप्रेती, संघका अध्यक्ष दिनेश सिटौला लगायतले पुरस्कार प्रदान गरेका थिए । न्यौपानेले पुरस्कार स्वरूप एकथान ल्यापटपसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । संघले पत्र

मिथिला शर्मा र विदुर गिरीलाई हरितारा चलचित्र पुरस्कार

काठमाडौं । यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेत्री मिथिला शर्मा र सञ्चारकर्मी विदुर गिरीलाई प्रदान गरिएको छ । दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्राविधिक मनोज केसी र अभिनेता विनोद श्रेष्ठलाई प्रदान गरियो भने चेतन कार्की स्मृति पुरस्कार भने अभिनेता देशभक्त खनाललाई प्रदान गरिएको छ । परिवर्तन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल कलाकार संघका अध्यक्ष […]

राष्ट्रिय पुरस्कार पाएपछि दीपकराज गिरीले भने - ३० वर्षमा पहिलो पटक अवार्ड पाए

अभिनेता दीपकराज गिरीले अभिनय सुरु गरेको ३० वर्षमा पहिलो पटक अभिनेताको रुपमा राष्ट्रिय पुरस्कार पाएको बताएका छन् । आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार, विषेश चलचित्र तथा दीर्घ साधना सम्मान’ कार्यक्रममा फिल्म ‘छ माया छपक्कै’ बाट उत्कृष्ट अभिनेता अवार्ड हात परेका दीपकले उक्त खुसी शेयर गर्दै आफुले अभिनेताको रुपमा अवार्ड प्राप्त गरेको यो नै पहिलो भएको बताए ।‘यसलाई मैले उत्कृष्ट अभिनेताको अवार्ड भन्दा पनि एउटा विद्यार्थीले पाएको प्रोत्साह

अभिनेता स्मिथले कार्यक्रम प्रस्तोता क्रिश रकसँग मागे माफी

अभिनेता विल स्मिथले ओस्कर्स पुरस्कार वितरण समारोहमा आफूले प्रस्तोता क्रिश रकलाई थप्पड हान्नु गलत भएको भन्दै माफी मागेका छन् ।  उनले एक विज्ञप्ति जारी गर्दै भने, “क्रिश, म तिमीसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु । मैले सीमा नाघेर व्यवहार गरेँ र म गलत थिएँ ।”ओस्कर्स फिल्म एकेडेमीले स्मिथको व्यवहारको भत्र्सना र घटनाबारे औपचारिक समीक्षाको घोषणा गरेपछि उनले माफी मागेका हुन् । हास्य कलाकार क्रिशले आफ्नी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेपछि चर्चित अभिनेता

कंगनालाई सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार

अभिनेत्री कंगना रनावतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । सोमबार विज्ञान भवनमा आयोजित ६७ औं राष्ट्रिय पुरस्कार समारोहमा कंगनालाई ‘मणिकर्णिका र ‘पंगा’ अभिनय कारणले उक्त अवार्ड दिइएको हो । आमाबुबाका साथ कंगना पुरस्कार समारोहमा सहभागी थिइन् ।उपराष्ट्रपति वेंकैया नायडू, सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले नगद र पुरस्कार वितरण गरेको समारोहमा स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको फिल्म ‘छिछोरे’ ले सर्वश्रेष्ठ हिन्दी फिल्मको पुरस्कार प्राप्त गर्यो

पुरस्कार पाएको खबर सार्वजनिक गर्दा किन ट्रोल बने महाभारतका युधिष्ठिर ?

भारतीय अभिनेता गजेन्द्र चौहानले ११ जुलाईमा ट्वीट गर्दै आफूले 'दादा साहेब फाल्के अवार्ड'बाट सम्मानित हुन लागेको जानकारी गराएका थिए। फिल्म उद्योगमा योगदान गरेवापत् 'दादा साहब फाल्के' सरकारले हरेक वर्ष दिने गर्छ। जसलाई भारतीय फिल्म उद्योगको सबैभन्दा प्रतिष्ठित पुरस्कार पनि मानिन्छ। पुरस्कार पाएको ट्वीटसँगै उनी सामाजिक संजाललमा 'ट्रोल'को सिकार बन्न पुगेका…

अभिनेता रणवीर सिंहले अब सानो पर्दामा डेब्यु गर्ने

एजेन्सी। बलिउड अभिनेता रणवीर सिंहले अब सानो पर्दामा डेब्यु गर्ने भएका छन्। अभिनेता भिजुअलमा आधारित क्विज शो ‘द बिग पिक्चर’ को होस्टको रुपमा सानो पर्दामा डेब्यु गर्न लागेका हुन्। शोको बारेमा कुरा गर्दै रणवीरले भारतको नयाँ पिडीँको क्विज शोको शुरुवातको प्रस्तावले आफूलाई यसतर्फ आर्कषित गरेको बताए। शोको ढाँचाले भारतीय दर्शकलाई घरबाटै क्विज खेलेर ठूलो पुरस्कार जित्ने मौका प्रदान गर्नेछ।

अनुपम खेरलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार

बलिउडका बरिष्ठ अभिनेता अनुपम खेरलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार मिलेको छ । उनलाई छोटो फिल्म ‘ह्यापी बर्थडे’का कारणले ‘न्युयोर्क सिटी इन्टरनेशनल फिल्म फेस्टिवल’मा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार मिलेको हो ।आफुलाई पुरस्कार मिलेको कारण अभिनेताले खुसी समेत ब्यक्त गरेका छन् । उनले ट्वीट गरेका छन् ‘मेरो सट फिल्म ‘ह्यापी बर्थडे’को कारणले मलाई ‘न्युयोर्क सिटी इन्टरनेशनल फिल्म फेस्टिवल’मा बेस्ट अभिनेता अवार्ड पुरस्कार मिलेकोमा म एकदमै खुसी छु । यसला