भैरव प्रतिभा पुरस्कार अभिनेता रामचन्द्र अधिकारीलाई

अभिनेता रामचन्द्र अधिकारीलाई भैरव प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने भएको छ। भैरव पुरस्कार गुठीले यस वर्षको भैरव प्रतिभा पुरस्कारबाट अभिनेता अधिकारीलाई पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो। गुठीले यस वर्ष पुरस्कार प्रदान गरिने स्रष्टा तथा कलाकारको नाम सार्वजनिक गर्दै अधिकारीलाई ५१ हजार एक सय रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गर्ने जनाएको हो। अभिनेता अधिकारीले विभिन्न साना […]