मूल्यवृद्धि खारेज गर्न माग गर्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसमा आबद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन सुरु गरेको छ ।

सम्बन्धित सामग्री

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

त्रिचन्द्र क्याम्पसका नेपाल विद्यार्थी संघले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन्।...

बालकृष्ण खाणलाई कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं, ३१ वैशाख। नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाण विरुद्ध ‘सभापति ज्यु खाणलाई किन निलम्बन नगरेको ?’लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो। उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मकरुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक लगाएर प्रदर्शन गरेका थिए।

पार्टी निर्णय कार्यान्वयनको माग राख्दै सानेपामा नेविसंघको प्रदर्शन

भ्रातृ संस्थाहरुलाई पूर्णता दिन माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेकाे छ। रिक्त रहेका भ्रातृ संस्था साउन मसान्तभित्र गठन गर्ने र पूर्णता दिन बाँकी रहेका भ्रातृ...

कांग्रेस पार्टी कार्यालयमा नेविसंघको प्रदर्शन

काठमाडौं, ७ चैत्र । नेपाल विद्यार्थी संघले आइतबार विधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै नेतृत्वलाई दबाब दिएको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई विधानसम्मत १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । नेपाली कांग्रेसको सिद्धान्तअनुरुप सबै उमेरसमूहका विद्यार्थी नेताहरुको व्यवस्थापन नै अहिलेको […]

महाधिवेशन माग गर्दै कांग्रेस पार्टी कार्यालयमा नेविसंघको प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विधानको पूर्ण कार्यान्वयन गर्नुपर्नेलगायत माग पूरा गर्न पार्टी नेतृत्वमाथि दबाब दिन शुरु गरेको छ। हालै नेविसंघको विधानमा ३२ बर्से उमेरको हदम्याद लगाइएपछि विवाद शुरु भएको हो।पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघ संघर्ष समितिले आइतबार नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।ज्ञापनपत्र बुझाउँदै नेविसंघका पूर्वकेन्द्रीय

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ– नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसंघले शुक्रबार काठमाडौँको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका क्षेत्रमा पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो । मूल्य वृद्धिसँगै विद्यार्थी मारमा परेको भन्दै मूल्य […]

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २३ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएको छ । त्रिचन्द्र क्याम्पस रोडअघि नेविसंघले आज विरोध प्रदर्शन गरेको हो ।   विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसमेत गरेका थिए । र, प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका […]

भागरथीलाई न्याय दिन माग गर्दै आरआर क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं : बैतडीमा मृत अवस्थामा फेला परेकी भागरथी भट्टलाई न्याय दिन माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ। दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो। बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जंगलमा भागरथी मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरीले आशंका…