साम्राज्यवादविरुद्ध लड्न अनेरास्ववियू अध्यक्ष पराजुलीको आह्वान

स्पेन : विश्व समुदायलाई साम्राज्यवाद र उपनिवेशवाद विरुद्ध लड्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आह्वान गरेका छन्।स्पेनको मालागास्थित दोस्रो अन्तरराष्ट्रिय युथ फोरम अफ सोलिडारिटी स्पेनिश युथ काउन्सिलको निमन्त्रणामा नेपालका तर्फबाट अनेरास्ववियूका केन्द्रीय अध्यक्ष पराजुलीले विश्वभरका साम्राज्यवाद र त्यसको उपनिवेशका बाँकी अवशेष समाप्त पार्न विश्वभरका युवाले अभियान जारी राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।यसैगरी उनको नेतृत्वमा उपाध्यक्ष सुदीप शर्मा, उपमहासचिव मेघनाथ चाप

सम्बन्धित सामग्री

हाम्रो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी हो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी भएको बताएका छन् । आइतबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै  अध्यक्ष नेपालले आफ्नो पार्टी अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न गठन भएको क्रान्तिकारी पार्टी भएको बताएका...