विद्यार्थी नेतालाई प्रचण्डले भने- यता लफडा नगर्नुस्,पालिका र सांसदको चुनाव लड्न आफ्नो क्षेत्र फर्किनुस्

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनाव पार्टी एक्लै लड्न लागेको भन्दै विद्यार्थी नेताहरुलाई आ आफ्नो पालिका र निर्वाचन क्षेत्रमा केन्द्रित हुन निर्देशन दिएका छन् । अनेरास्ववियू क्रान्तिकारीको महाधिवेशन बन्दसत्र चलिरहेका बेला इन्चार्ज हिमाल शर्मासहित कार्यालय टोली सोमवार विहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । नेताहरुलाई प्रचण्डले विद्यार्थी संगठनको नेतृत्वको लागि […]

सम्बन्धित सामग्री

आगामी ‘युद्ध’का लागि तयारी गर्नुपर्छ राहुल गान्धीले

राहुल गान्धीले एउटा लडाइँ ४ अगस्टमा जिते । अदालतले मोदी थरको मानहानि गरेको अभियोगमा दोषी ठह¥याएपछि उनको जुनसुकै तहमा चुनाव लड्न सक्ने र एक सांसदको राजनीतिक हैसियत यही वर्षको सुरुताका खोसिएको...

मुख्यमन्त्री बन्न प्रदेशमा चुनाव लड्दैछु : कुमार खड्का

पोखरा– गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री तथा कांग्रेस नेता कुमार खड्काले आफु मुख्यमन्त्री बन्नका लागि मात्रै सांसदको चुनाव लड्ने बताएका छन् । कास्की क्षेत्र नम्बर २ (ख) बाट चुनाव लड्न उनले दाबी गरेका छन् । अखण्ड पार्टीका नेता खड्का अघिल्लो निर्वाचनमा कांग्रेस पसेका हुन् । कांग्रेस छिर्ने बित्तिकै प्रदेशको समानुपातिक सांसद बनेका खड्का अहिले प्रत्यक्ष […]

नेपालमा खोप तथा आपतकालीन सहयोग गर्न बेलायती सांसदको चासो

नेपालमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि यसअघि पठाईएको सहयोग पर्याप्त नभएको भन्दै  थप सहयोग प्रदान गर्न बेलायतस्थित ब्रेन्ट नर्थका सांसद ब्यारी गार्डिनरले विदेशमन्त्री डोमिनिक राबलाई एक पत्र पठाएका छन् । संक्रमण दर तीव्र भएका कारण त्यहाँको अवस्था निकै हृदय विदारक रहेको जनाउँदै भारतको तुलनामा  नेपालले कम अन्तर्राष्ट्रिय चासो पाएको उनले पत्रमा उल्लेख गरेका छन् । महामारीको दोस्रो लहरसँग लड्न नेपालको स्वास्थ्य सम्बन्धि पूर्वाधार पर्याप्त नभएकाले संक्रमण दर नियन्त्रण भन्दा

अदालतमै उभिएर कानूनी लडाईं लड्नुपर्छ : नेता थापा

काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री र राष्ट्रपतिको कमदविरुद्ध अदालतमा जानुपर्ने बताएका छन्। उनले १४९ सांसदको ७६५(५)बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति र प्रमले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध अदालत नगए फागुन ११ गतेको सर्वोच्चकै फैसलाको अपमान हुने जिकिर गरे। उनले थपे, ‘अतः राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ।’

संवैधानिक हकको लागि कानूनी लडाइँ लड्न तयार रहनुपर्छ : गगन थापा

काठमाडौँ / नेपाली कांग्रेसका नेता गगन थापाले संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाईँ लड्न तयार हुनुपर्ने बताएका छन् ।  १४९ सांसदको ७६ (५) बमोजिमको दावीलाई

अदालतमै उभिएर हामी कानुनी लडाइँ लड्न तयार रहनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनविरुद्ध अदालत जानुपर्ने बताएका छन् । १४९ सांसदको ७६(५) बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध अदालत नगए फागुन ११ को सर्वोचचकै फैसलाको अपमान हुने उनले बताएका छन् ।  “१४९ सांसदको ७६ (५) बमोजिमको दावीलाई संसदमा परीक्षण...

कोइरालाको क्षेत्रमा टिकट लिन होडबाजी

पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्यको चुनाव लड्न कांग्रेसका पाँच नेता आकांक्षी देखिएका छन् । सांसदको टिकट लिन नेता राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, अब्दुल हमिद सिद्धिकी(भोला), मोहम्मदी सिद्धिकी र मोहम्मद याकुव अन्सारीबीच होडबाजी चलेको छ ।

सांसदको गुनासो : इमान्दार भएर चुनाव लड्न नसक्ने भयौं

काठमाडौँ: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक कानुन निर्माण गर्न छलफलका लागि बोलाइएको संसदको राज्य व्यवस्था समितिमा निर्वाचन विधेयकका विषयमा भन्दा फरक विषयमा सांसदहरू प्रस्तुत भए। विधेयकमा भएका अन्तरवस्तुमा छलफल गर्न बसेका अधिकांश सांसदको गुनासो थियो, ‘इमान्दार भएर चुनाव लड्न हामी जस्ताले नसक्ने...

भ्रष्टाचारीले पनि चुनाव लड्न पाउने व्यवस्था गर्न प्रधानमन्त्रीकै दबाब

काठमाडौं : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसद्मा अड्किएको छ। अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको स्रोतको दाबी छ। भ्रष्टा...