माओवादी नेता कार्यकर्ता क्रान्तिकारी विरासत बिर्सिएर पद, पैसामा केन्द्रित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
अनेरास्ववियू क्रान्तिकारीको सम्मेलनलाई सम्बोधन गर्दै क्रान्तिकारी विरासत बिर्सिएको बताए ।
उनले भने, ‘लड्न जान पाइएन, मर्न जान पाइएन भनेर रुने हामी पद, पैसा, मन्त्री पाइन भनेर रुने भयौं । थाहै नपाए क्रान्तिकारी विरासत बिर्सियौं ।’
युद्धको बेला अर्कै जिम्मेवारी दिएर लडाइँको मोर्चामा नपठाउँदा लड्न जान पाइएन, मर्न जान पाइएन भनेर रोएको आफूले देखेको तर अ...