काठमाडौं : घोलक र सिरिन्ज नआइपुगेपछि रोकिएको उपत्यका सहित आठ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई दिने भनिएको फाइजर खोप पुसको अन्तिम हप्ता दिने भएको छ।यसअघि १३ पुस देखि कोभिडविरुद्धको फाइजर खोप दिने घोषणा गरेको भए पनि घोलक र सिरिन्ज नभएपछि अन्तिम समयमा आएर स्थगित गरिएको थियो।हाल फाइजर खोपको घोलक आइसकेको र सिरिन्ज जनवरी ४ तारिख (पुस २० गते) मा आइपुग्ने बताइएको छ।अब सिरिन्ज आइपुगेपछि आठ जिल्लामा स्थगित गरिएको फाइजर खोप अभियान सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ