बुटवल – लुम्बिनी प्रदेशका ९ जिल्लाका विद्यार्थीलाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ। १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सोमबारदेखि सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो। लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रोल्पा, रुकुम पूर्व र बर्दियाका विद्यार्थीलाई मोडर्ना खोप लगाउन लागिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या […]