समर्थककाे नारा तयार छ- 'सोमपाल कामी, क्या दामी'

सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा उनले उत्कृष्ट बलिङ गरेपछि नेपाली समर्थकको मन मस्तिष्कमा गुन्जिएको थियो- सोमपाल कामी क्या दामी ।