कानुन, दल, दलका नेता र अधिकारकर्मीको दृष्टिकोणले हेर्ने हो भने महिला अधिकार र समानता बारेमा बोल्ने र बहस गर्ने प्रमुख मुलुकहरूमा नेपाल पनि अगाडि पर्छ होला। महिला स्वतन्त्रता र अधिकारको लागि सयौं कानुन बनेका छन् तर तिनको कार्यान्वयन पक्ष कमजोर हुँदा नेपालका महिलाहरू अधिकार र अवसरबाट बञ्चित हुनु परेको छ। नेपालका कानुनमा जे जस्ता सुन्दर […]