महिला अधिकार दिवसको सार्थकता

जेठ १६ गते ‘महिलाको सम्मान : सभ्य समाजको पहिचान’ भन्ने राष्ट्रिय नारासाथ चौथो राष्ट्रिय महिला अधिकार दिवस देशभर मनाइयो । नेपालको कुल जनसंख्याको आधाभन्दा बढी भाग महिलाहरूले ओगटेका छन् । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० मध्ये महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार […]