डाेनाल्ड ट्रम्पकाे कम्पनीलाई १६ लाख अमेरिकी डलर जरिवाना

डोनाल्ड ट्रम्पको रियल स्टेट कम्पनीलाई न्यूयोर्कका एक न्यायाधीशले कर अपराधको लागि १६ लाख डलर जरिवाना गरेका छन्। न्यायाधीशहरूले ट्रम्प संगठनले धोखाधडी र व्यापार रेकर्डमा छेडछाड गरेकोमा दोषी पाएका हुन्। कम्पनी पूर्व राष्ट्रपतिसँगको सम्बन्धका लागि प्रसिद्ध छ यद्यपि उनी र उनको परिवार मुद्दाको हिस्सा भने छैन। यस मामलामा कम्पनीका पूर्व प्रमुख वित्तीय अधिकारी एलन वेसेलबर्गलाई आराेप […]

सम्बन्धित सामग्री

श्रीलङ्काले औषधि किन्न काेभिड–१९ का लागि छुट्याइएकाे काेष प्रयाेग गर्ने

श्रीलङ्कामा आवश्यक औषधिहरू किन्न कोभिड–१९ सामाजिक सुरक्षा कोषको प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले आज शुक्रवार निर्देशन दिनुभएको छ । आर्थिक सङ्कटको बेला देशले औषधिको गम्भीर अभावको सामना गर्नुपरेपछि राष्ट्रपति राजापाक्षले यो निर्देशन दिनुभएको हो । राजपाक्षले विगत दुई वर्षभित्र महामारीको समयमा दाताहरूबाट सङ्कलन गरिएको कोभिड–१९ स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षा कोषमा रहेको अनुमानित ६ लाख अमेरिकी डलर प्रचलनमा ल्याइ औषधि खरिदमा देखिएको अभावलाई सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।  दक्षिण एसियाली देशमा...

भारतले दियो संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका लागि ६ लाख अमेरिकी डलर

काठमाडौं । संयुक्त राष्ट्र शान्ति स्थापनामा भारत सबै भन्दा ठूलो सेना र प्रहरी सहयोग गर्ने देशहरू मध्ये एक हो । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका तीन परियोजनाका लागि स्वैच्छिक आर्थिक योगदानको रूपमा अमेरिकी डलर ६ लाख १५ हजार ३ सय ६१ को चेक हस्तान्तरण गरेको छ । साे परियोजनाहरू कमजोर समाजहरूमा कानूनको शासनलाई सुदृढ पार्ने, […]

सुकीलाई थप पाँच वर्ष जेल सजाय

म्यानमारको जुन्ता अदालतले बुधबार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ । पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको थियो । दुई दिनपछि सेनाद्वारा निर्मित …

म्यानमारकी नेतृ आङ सान सुकीलाई थप पाँच वर्ष जेल सजाय

म्यानमारको जुन्ता अदालतले बुधबार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ। जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ। पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको थियो।दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले बुधबार बिहान ९ :३० बजे फैसला र सजाय सुनाएको हो। सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो। सैन्य शासनको अधिनमा रहेको म्यानमारको विशे

आङ सान सुकी भ्रष्टाचारको मुद्दामा पनि दोषी ठहर, जेल सजाय अवधि ११ वर्ष पुग्यो

म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेर पाँच वर्ष जेल सजाय सुनाएको छ । सुकीले याङ्गुन सहरका पूर्व प्रमुखबाट नगद र सुनसहित गरी ६ लाख अमेरिकी डलर बराबरको घुस लिएको अदालतले पुष्टि गरेको हो ।   सुनुवाइका क्रममा मानव अधिकारकर्मी, सञ्चारमाध्यम लगायतलाई उपस्थित हुन रोक लगाइएको थियो । यस्तै नेत्री सुकीका वकिलहरूलाई पत्रकारहरूसँग बोल्न निषेध गरिएको बीबीसीले जनाएको छ ।  सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेर सुकीलाई नजरबन्दमा राखेपछि यो मुद्दामा सहित ...

सुचीविरुद्ध पैसा र सुन लिएको आरोपमा मुद्दा

म्यान्मारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुचीविरुद्ध बिहीबार अर्को मुद्दा लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारमा रहँदा सुचीले गैरकानुनी रूपमा ६ लाख अमेरिकी डलर र सुन लिएको आरोप लगाइएको हो ।

म्यानमार : सेनाले लगायो सुकीमाथि घुस लिएको आरोप

२७ फागुन, काठमाडौं । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैधरुपमा लिएको आरोप लगाएको छ । गत फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि सुकीमाथि …

म्यानमारको सेनाद्वारा नेतृ सुकीमाथि ६ लाख अमेरिकी डलर घुस लिएको आरोप

काठमाण्डाै - म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि अवैध रुपमा रकम लिएको आरोप लगाएको छ । म्यानमारको सेनाले नेतृ सुकीमाथि ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैध रुपमा लिएको आरोप लगाएको बीबीसीले जनाएको छ ।   फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि सुकीमाथि सबैभन्दा ठूलो आरोप लगाए पनि यो विषयमा कुनै पनि प्रमाण भने दिएको छैन । सेनाले म्यानमारमा 'कू' गर्दा सुकीलाई हिरासतमा लिएको थियो । त्यसयता सुकीलाई कहाँ राखिएको छ भन्नेबारे खुलाइएको छैन । सेनाले 'कू' गर...

म्यानमारको सेनाले सूकीमाथि लगायो हालसम्मकै गम्भीर आरोप

म्यानमारको सैन्य शासकले अपदस्थ नेता आङ सान सूकीमाथि सरकारमा रहँदा अवैध तरिकाले  केही सुन र ६ लाख अमेरिकी डलर (६ करोड रुपैयाँ बढी) स्वीकार गरेको आरोप लगाएका छ । म्यानमारको सेनाद्वारा सूकीमाथि लगाएका यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो । सेनाले सूकीले पैसा स्वीकार गरेको भन्ने कुरा आफूहरुले पुष्टि गरेको दाबी गरेको छ । फेब्रुअरी १ तारिखमा म्यानमारका सैन्य शासकले देशको लोकतान्त्रिक नेतृत्व उखेलेर फ्याँक्नुका साथै आङ सान सूकीलाई पनि पक्राउ गरेको थियो । यद्यपि, यी आरोपसहित उनीहरु