सुचीविरुद्ध पैसा र सुन लिएको आरोपमा मुद्दा

म्यान्मारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुचीविरुद्ध बिहीबार अर्को मुद्दा लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सरकारमा रहँदा सुचीले गैरकानुनी रूपमा ६ लाख अमेरिकी डलर र सुन लिएको आरोप लगाइएको हो ।

सम्बन्धित सामग्री

काठमाडौंका क्यासिनोमा बेटिङदेखि सुन तस्करीको पैसा शुद्धीकरणसम्म

काठमाडौंका क्यासिनोमा हुने अवैध आर्थिक अपराधको प्रहरीले अनुसन्धान थालेको छ । क्यासिनोभित्र अनलाइन बेटिङदेखि सुन तस्करीको पैसाको कारोबारसमेत हुने गरेको पछिल्ला अनुसन्धानले देखाएको छ ।  दरबारमार्गस्थित क्यासिनो प्यालेसमा काठमाडौं प्रहरीले बिहीबार छापा हानी...

युकेको लाहुरे हुँ भन्दै पैसा ठगी

धादिङ : सदरमुकाम धादिङबेँसी स्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएका छन्।पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन्।महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’, भनेर होटल सञ्चालक सेती गुरुङसँग रु ११ हजार नगद लिएर गायब भएको होटल सञ्चालक सीता गुरुङले बताइन्।शुक्रबार ती व्यक्तिले छोडेको झोला आज दिउँसो खोलेर हेर्दा कागजको पोका, सुन जस्तो देखिने

तस्करले सुन बोकाउँदा… (भिडियोसहित)

काठमाडौं, १२ वैशाख । दुबईबाट दुई युवक नेपाल फर्कदै थिए । भिजिट भीसामा गएका युवाहरु तीन महिना काम गरेर भीसा अवधि सकिएपछि समस्यामा परे । काम गरेको ठाउँबाट पैसा पनि पाएनन् । घरबाट पैसा मगाउन थाले । बल्ल बल्ल स्वदेश फर्कने वातावरण मिलाए । घर फर्कने बेलामा उनीहरु सुन तस्करको चंगुलमा परे । तस्करले प्रति […]

घरबेटीकै पैसा र गहना चाेर्ने यसरी परेर प्रहरीले फन्दामा

सिन्धुपाल्चाेक :  दिनदाहाडै सदरमुकाम क्षेत्रबाट एक लाख नगदसहित १३ ताेला सुन चाेरी गर्ने गिराेहका चार जना पक्राउ परेका छन्।नगदसहित सुन चाेरीमा संलग्नलाई १३ दिनपछि सिन्धुपाल्चोक प्रहरीले सार्वजनिक गरेकाे हाे। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठकाे सदसमुकामस्थित घरबाट गत पुस १२ गते एक लाख नगदसहित १३ ताेला सुन चाेरी भएकाे थियाे।घरमा काेही नभएकाे माैका छाेपी दिउँसै घरमा चाेरी भएपछि श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। प्रहरीले पीडित श्र

युनिमनीबाट पैसा पठाउँदा आइफोन जित्न सकिने

आइएमई पे र युनिमनी एक्सचेन्जबीच युनिमनीको ‘र्‍याफल ड्र क्याम्पियन’मा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ । ‘र्‍याफल ड्र क्याम्पियन’मा सेवाग्राहीले युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभससाइटबाट पैसा पठाउँदा विभिन्न आइफोन र सुन जित्न सकिने भएको छ ।यस योजनाअन्तर्गत भाग्यशाली १० जना विजेताले आईफोन १३ जित्न पाउनेछन् । यस्तै, ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने कम्पनीले बताएको छ । यो योजना यही जनवरी १ द

पाकिस्तानमा हिन्दू मन्दिरबाट सुनका गहना र पैसा चोरी

पाकिस्तानको सिन्ध प्रान्तको कोत्रीमा रहेको हनुमान देवी माता मन्दिरबाट अज्ञात समूहले सुन र चाँदीका सामानसहित हजारौं पैसा चोरी गरेका छन्। उनीहरुले मन्दिरलाई अपवित्र बनाएको स्थानीय हिन्दु धर्मावलम्बीहरुले आरोप लगाएका छन्। स्थानीयले...

यूएईबाट नेपाल पैसा पठाउँदा १ किलो सुन र १० वटा कार उपहार पाउने अवसर !

यूएई – यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १ केजी सुन र १० वटा कार उपहार पाउने अवसर पाइने भएको छ ।अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै जस्तो यस वर्ष पनि ‘विन्टर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गरेको हो । यो योजना अन्तर्गत नेपालसहित कुनै पनि देशमा पैसा पठाउँदा सेवाग्राही स्वतः उपहारको भागीदार बन्ने एक्सचेन्जले जनाएको छ । यो योजना अन्तर्गत अक्टोबर १५ तारिखदेखि फेब्रुअरी ११ तारिखसम्म एक्स्चेञ्जको कुनै पनि शाखाबाट पैसा पठाउने मध्येबाट गोला ...

डोटीमा बरामद एक किलो सुन र पैसा मुम्बई पठाइयो

जिल्ला प्रहरी कार्यालय डोटीले दिपायल–सिलगढी नगरपालिका–४ कुलपातेबाट काली भुलको साथबाट १७ लाख ४७ हजार नगद बरामद गरेको थियो । २०७७ माघ १४ मा पैसाबारे अनुसन्धान गर्दा कालीले बयान दिइन्–‘सुन घरमा राखेको छु ।’ सो सुन र पैसा भारतबाट चोरेर ल्याएको सुराक भारतीय प्रहरीले पत्राचार गरेर त्यसअघि नै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई गराएको थियो । काली त्यसदिन पैसा शरीरमा लुकाएर कैलालीको धनगढीतर्फ जाँदै थिइन् । कालीको बयानका आधारमा केआई सिंह गाउँपालिका–६ स

प्रहरी टोलीमाथि बरामद सुन र पैसा अनियमितता गरेको आरोप

जिल्ला प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ गरिएको सुन तथा रु १७ लाख बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागुनमा चोरीको भन्दै यहाँको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी ल्याएको आरोपमा स्थानीय ६० वर्षीया काली भुललाई पक्राउ गरिएको थियो । पक्राउ गरिएकी महिलालाई केही दिन हिरासतमा राखी प्रहरीले छाडेको थियो । उक्त सुन र रकम प्रहरीले हिनामिना गरेको भन्दै यहाँका नागरिक प्रहरीप्रति आक्रोशित बनेका छन् । उनीहरुले सुन र पैस

नक्कली सुन देखाएर सक्कली सुन ठगी गर्ने पक्राउ

काठमाडौं : नक्कली सुन देखाएर सक्कली सुन र पैसा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखाको टोलीले धादिङ रुबीभ्याली गाउँपालिका–१ तिपलिङ्ग घर भई काठमाडौं टोखा–३ मा बस्ने २२ वर्षीय पन्तलाल तामाङ भन्ने रवीन्द्र थापा तामाङलाई पक्राउ गरेको हो। तामाङले बिभिन्न ब्यक्तिहरूलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको ‍खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि मह