अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छन्। उनी अमेरिकन टिभी शो 'क्वान्टिको'को तेस्रो सिजनको सुटिङका क्रममा घाइते भएकी हुन्। घाइते भएको कुरा स्वयंम प्रोयंकाले आफ्नो ट्वीटरबाट गरेकी हुन्। उनको घुँडामा चोट लागेको छ। उनको चोट ठिक हुन ३ साता लाग्ने उनले ट्वीटमा उल्लेख गरेकी छन्। I actually hurt my knee filming this! I had…