‘सिन्डिकेट हटाउने कदमको स्वागत गर्छु’ भन्ने कागजमा सही गरेर छुटे यातायात व्यवसायी

सिन्डिकेट नमान्ने कागज गरेपछ पक्राउ परेका यातायात व्यवसायी हिरासतमुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु’ भन्ने व्यहोराको कागजमा सही गरेपछि राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यसहित पदाधिकारी रिहा भएका हुन्। देशका अन्य ठाउँमा पक्राउ परेका व्यवसायी पनि सोही व्यहोराको कागज गरेर रिहा…

सम्बन्धित सामग्री

सिण्डिकेट नगर्ने कागज गरेर छुटे यातायात व्यवसायी नेता

२३ वैशाख, काठमाडौं । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् । आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात सञ्चालन गर्नेलगायतका लिखित प्रतिवद्धतामा हस्ताक्षर गरी उनीहरु रिहा भएका परिरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए । व्यवसायीहरुले कुनै लिखित प्रतिवद्धता जनाउन …

पक्राउ परेका यातायात व्यवसायी महासंघका अध्यक्षसहितका पदाधिकारी छुटे

काठमाडौं । शुक्रबार र शनिबार देशभरबाट पक्राउ गरिएका यातायात व्यवसायीहरु थुना मुक्त भएका छन् ।   सिन्डिकेट गर्न पाउनु पर्ने भन्दै गत शुक्रबार सार्वजनिक यातायात ठप्प पारेपछि प्रहरीले राष्ट्रिय यातायात व्यवसायी महासँगका केन्द्रीय ...

छुटे यातायात व्यवसायी, भने : अबदेखि हड्ताल गर्दैनौं :: Pahilopost.com

काठमाडौं : शुक्रवार र शनिवार देशभरबाट पक्राउ परेका यातायात व्यवसायीहरु रिहा भएका छन्। गृहमन्त्री रामबहादुर थापाको निर्देशन बमोजिम अबदेखि बन्द नगर्ने लिखित सहमतिमा उनीहरु रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौला, उपाध्यक्ष विजय स्वाँर, किरण

सिण्डिकेट नगर्ने लिखित प्रतिवद्धता जनाएर छुटे यातायात व्यवसायी नेता

२३ वैशाख, काठमाडौं । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् । आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात सञ्चालन गर्नेलगायतका लिखित प्रतिवद्धतामा हस्ताक्षर गरी उनीहरु रिहा भएका परिरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए । व्यवसायीहरुले कुनै लिखित प्रतिवद्धता जनाउन …

सिण्डिकेट नमान्ने कागज गर्दै धमाधम छुटे यातायात व्यवसायी

२३ वैशाख, काठमाडौं । यातायातमा हड्ताल गरेको आरोपमा पक्राउ परेका यातायात व्यवसायीहरु सिण्डिकेट नमान्ने कागज गरेपछि रिहा हुन थालेका छन् । विभिन्न जिल्लामा पक्राउ परेका यातायात व्यवसायीहरु प्रहरी कार्यालयमा कागज गरेर रिहा भएका हुन् । उनीहरुले सिण्डिकेट नमान्ने, सवारी साधन कम्पनीमा दर्ता गर्ने, यातायात चलाउने र सरकारलाई सहयोग गर्ने शर्तसहितको कागजमा …

हडताल गर्दैनाैं भनेर कागज गर्ने केही यातायात व्यवसायी छुटे, अधिकांश अझैं थुनामै

काठमाडौं । गाडीहरु थन्क्याएर सिन्डिकेटको पक्षमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका केही व्यवसायी छुटेका छन्। अबदेखि सेवा रोकेर आन्दोलन नगर्ने लिखित कागज गरेर केही व्यवसायी छुटेका हुन्।    लमजुङमा पक्राउ परेका तीन जना ...

लमजुङमा पक्राउ परेका ३ यातायात व्यवसायी छुटे - Naya Patrika

सार्वजनिक यातायात बन्द गराएको अभियोगमा पक्राउ परेका ५ मध्ये २ सिन्डिकेट पक्षधर यातायात व्यवसायी छुटेका छन् शुक्रबार पक्राउ परेका लमजुङ कालिका यातायात सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर...पूरा पढ्नुहोस् »

आइन्दा हड्ताल नगर्ने कागज गरेर छुटे रुपन्देहीका यातायात व्यवसायी

२२ बैशाख, रुपन्देही । रुपन्देहीबाट पक्राउ परेका यातायात व्यवसायी समितिका पदाधिकारीसहित १२ जना आइन्दा हड्ताल नगर्ने कागज गरेर छुटेका छन् । सिन्डिकेट खारेजीको विरोधमा यातायात हड्ताल गरेर आन्दोलनमा उत्रिएपछि उनीहरु शुक्रबार बुटवल र भैरहवाबाट पक्राउ परेका थिए । 'आइन्दा राज्यका कानुन उल्लंघन हुने गरी अत्यावश्यकीय सेवा अन्तर्गतको यातायात हड्ताल नगर्ने कागजमा …