२३ वैशाख, काठमाडौं । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् ।
आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात सञ्चालन गर्नेलगायतका लिखित प्रतिवद्धतामा हस्ताक्षर गरी उनीहरु रिहा भएका परिरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।
व्यवसायीहरुले कुनै लिखित प्रतिवद्धता जनाउन …