काठमाडौं : शुक्रवार र शनिवार देशभरबाट पक्राउ परेका यातायात व्यवसायीहरु रिहा भएका छन्। गृहमन्त्री रामबहादुर थापाको निर्देशन बमोजिम अबदेखि बन्द नगर्ने लिखित सहमतिमा उनीहरु रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौला, उपाध्यक्ष विजय स्वाँर, किरण