२२ बैशाख, रुपन्देही । रुपन्देहीबाट पक्राउ परेका यातायात व्यवसायी समितिका पदाधिकारीसहित १२ जना आइन्दा हड्ताल नगर्ने कागज गरेर छुटेका छन् । सिन्डिकेट खारेजीको विरोधमा यातायात हड्ताल गरेर आन्दोलनमा उत्रिएपछि उनीहरु शुक्रबार बुटवल र भैरहवाबाट पक्राउ परेका थिए ।
'आइन्दा राज्यका कानुन उल्लंघन हुने गरी अत्यावश्यकीय सेवा अन्तर्गतको यातायात हड्ताल नगर्ने कागजमा …