अफगानिस्तानमा अलपत्र नेपालीको उद्धारमा शक्तिराष्ट्रको भर - BBC News नेपाली
भदौ १५ भित्रै नेपालीहरूको उद्धार सम्पन्न हुने कुरा काबुल विमानस्थलमा उद्धार उडान सञ्चालन गरिरहेका देशहरूले गर्ने सहयोगमा भर पर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतको कोलकाता नजिक सुन्दर वन क्षेत्रमा अलपत्र नेपाली वृद्ध घनबहादुर वाइबालाई भेट्न कोलकातास्थित महावाणिज्यदूतको कार्यालयको टोली पुगेको छ।
सर्लाही लालबन्दीस्थित लालभित्ती घर बताउने ती वृद्धबारे बुझ्न तीनजनाको टोली पठाइएको महावाणिज्यदूत इश्वरराज...
काठमाडौँ– साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत साउदी अरब पुगेका ४८ जना नेपाली युवा विगत तीन/चार दिनदेखि भोकभोकै छटपटाई रहेका छन् । काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालि मार्फत साउदीको रियादस्थित अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा […]
दोहा – रोजगारीका लागि करिब तीन महिनाअघि साउदी अरब पुगेका १७ जना नेपाली कामदार रियादमा अलपत्र परेका छन् । उनीहरू गत फेब्रवरी १ तारिखमा यहाँ आइपुगेका थिए । काठमाडौँको बसुन्धरामा रहेको एचआर इन्टरनेशनल इम्पोईमेन्ट सेर्विसमार्फत साउदीमा रहेको अल सादी दूध डेरीमा काम गर्ने भनेर पठाएको भए पनि सो कम्पनीमा नभई सप्लाई नुर मुसफिर बिन हुसयन अल […]
काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा यूएई गएर अलपत्र परेका नेपालीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिएपछि सोही म्यानपावरले मंगलबार आठ जनालाई उद्धार गरी नेपाल ल्याएको छ ।नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, […]
टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ । भिजिट भिसामा युएई पुर्याइ उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनील पन्थ र रमेशजङ्ग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा
टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ ।
भिजिट भिसामा युएई पु¥याइ उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनील पन्थ र रमेशजङ्ग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादु...
काठमाण्डाै – काठमाण्डाैकाे टोखामा रहेकाे ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा यूएई गई अलपत्र परेका नेपालीकाे उद्धार भएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न चेतावनी दिएपछि त्यही म्यानपावरले आज आठ जनालाई उद्धार गरी नेपाल ल्याएको हाे ।
यसरी नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र सङ्खुवासभाका सन्तोष चम्लागाई रहेका छन् । यूएईको ग्लो...
काठमाडौं । अलपत्र नेपाली कामदारको व्यवस्थापनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठ आगामी साता युनाइटेड अरब इमिरेट्स (यूएई) जाने भएका छन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटक तथा अन्य भिसामा यूएई गएर अलपत्र परेका नेपाली कामदारको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ आगामी साता त्यहाँ जान लागेका हुन् । उनले […]
The post अलपत्र नेपाली कामदारको व्यवस्थापन गर्न श्रममन्त्री यूएई जाँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.
९ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो व्यक्त गरेका छन् । उनले उपचार र उद्धारका लागि पहल गरेपछि साउदी अरेबियास्थित नेपाली दूतावासले चासो देखाएको छ । शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो […]
काठमाण्डाै – हवाइ टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाइ कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँ रहेकाे नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।
कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाण्डाैकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई सङ्घले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो ।
सङ्घका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमा...